Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
भारतमा थपिए ३ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित, २१ सयभन्दा बढीको मृत्यु
कोरोना

भारतमा थपिए ३ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित, २१ सयभन्दा बढीको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ

सवालनेपालबिहीबार, ९ वैशाख २०७८
कोरोनाकालमा यी ४ पेय पदार्थबाट टाढै बस्नुस्, जसले घटाउन सक्छन् भाइरससँग लड्ने शक्ति: विज्ञ
कोरोना

कोरोनाकालमा यी ४ पेय पदार्थबाट टाढै बस्नुस्, जसले घटाउन सक्छन् भाइरससँग लड्ने शक्ति: विज्ञ

गत वर्ष अक्टोबर–नोभेम्बरमा जब कोरोना संक्रमण हुने क्रम घट्न थाल्यो, तब धेरैजसो मानिसले आफ्नो रोग प्रतिरोधात्मक शक्ति (इम्युनिटी) मा ध्यान दिन लगभग छाडे। त्यसभन्

सवालनेपालबुधबार, ८ वैशाख २०७८
‘काेराेनाकाे दाेस्राे लहर तीव्र गतिमा फैलिदै,सरकार पहिलेकै अवस्थामा ’
कोरोना

‘काेराेनाकाे दाेस्राे लहर तीव्र गतिमा फैलिदै,सरकार पहिलेकै अवस्थामा ’

(काेभिड–१९) कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा बढे पनि नियन्त्रणको कदम चाल्न सरकारले उदासिनता देखाएको सांसदहरूले बताएका छन् ।

सवालनेपालबुधबार, ८ वैशाख २०७८
रित्तिन आत्यो अक्सिजनको भण्डार
कोरोना

रित्तिन आत्यो अक्सिजनको भण्डार

बुधबार मात्रै नेपालमा २ हजार ३ सय ५१ जना कोभिड संक्रमित थपिए । कोभिड संक्रमित थपिदै जाँदा उपचार सामाग्रीमा पनि अभाव हुन थालेको छ सम्बन्धित निकायका अधिकारीले बता

सवालनेपालबुधबार, ८ वैशाख २०७८
लहरो तान्दा बज्रियो पहरो : नक्कली पीसीआरको आशंकामा विमानस्थलमा रोकिए १२२ यात्रु
कोरोना

लहरो तान्दा बज्रियो पहरो : नक्कली पीसीआरको आशंकामा विमानस्थलमा रोकिए १२२ यात्रु

नक्कली पीसीआर परीक्षणको रिपोर्ट लिएर विदेश जान लागेको आशंकामा प्रहरीले १ सय २२ जना नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले विदेश जान लागेका यु

सवाल नेपाल बुधबार, ८ वैशाख २०७८
आज रातिबाट कुन कुन छेत्र मा  लकडाउन [विज्ञप्तीसहित]
कोरोना

आज रातिबाट कुन कुन छेत्र मा लकडाउन [विज्ञप्तीसहित]

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि बाँकेमा लकडाउन घोषणा गरिएको छ । आज मध्यरातिबाट लागुहुनेगरी नेपाल नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साताका लागि लकडाउन घोषण

सवाल नेपाल बुधबार, ८ वैशाख २०७८
कोरोना बाट जाेगिने र जाेगाउने जिम्मेवारी कसको ?
कोरोना

कोरोना बाट जाेगिने र जाेगाउने जिम्मेवारी कसको ?

सरकारले सोमबार जारी गरेको ‘सङ्क्रमण रोकथाम र नियन्त्रण आदेश सबैभन्दा पहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नै सरकारी निवासबाट उल्लङ्घन गर्न थालेका छन् । यो

सवाल नेपाल बुधबार, ८ वैशाख २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ १०१ / २२९)