Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
कोरोना

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खो

सवाल नेपाल आइतबार, १० माघ २०७७
कोरोनाका कारण नेपालमा थप सातजनाको मृत्यु
कोरोना

कोरोनाका कारण नेपालमा थप सातजनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण सातजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ ।स्वास्थ्य त

सवालनेपालशुक्रबार, ८ माघ २०७७
३०२ संक्रमित थपिए, ७ जनाको मृत्यु
कोरोना

३०२ संक्रमित थपिए, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार शनिबार थप ३०२ जना संक्रमित थपिएका हुन्। यो सँगै न

सवालनेपालशुक्रबार, ८ माघ २०७७
भारतमा १ लाख ५३ हजार नाघ्यो मृतकको संख्या
कोरोना

भारतमा १ लाख ५३ हजार नाघ्यो मृतकको संख्या

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना

सवालनेपालशुक्रबार, ८ माघ २०७७
पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु
कोरोना

पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रति

सवालनेपालशुक्रबार, ८ माघ २०७७
कोरोनको खोप लगाउँदा,असर देखिएमा सरकारले गर्ने भयो उपचार
कोरोना

कोरोनको खोप लगाउँदा,असर देखिएमा सरकारले गर्ने भयो उपचार

कोरोनाको  खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने भएको समाचार राजधानी दैनिकले छापेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप लगाएकै कारण क

सवालनेपालशुक्रबार, ८ माघ २०७७
कोरोना खोप उत्पादक सेरम इन्स्टिच्युटको भवनमा आगलागी
कोरोना

कोरोना खोप उत्पादक सेरम इन्स्टिच्युटको भवनमा आगलागी

८ माघ, काठमाडौं । भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले व

सवालनेपालबिहीबार, ७ माघ २०७७
थप ३३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
कोरोना

थप ३३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ / नेपालमा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार योसँगै हालसम्म संक्रमण पुष्टी हुन

सवालनेपालबिहीबार, ७ माघ २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ ११८ / २२९)