Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु
कोरोना

कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु

८ माघ: बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार

सवालनेपालबिहीबार, ७ माघ २०७७
नेपालमा संक्रमण देखिएको एक वर्षपछि मात्र खोप!
कोरोना

नेपालमा संक्रमण देखिएको एक वर्षपछि मात्र खोप!

काठमाडौँ । नेपालमा संक्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् । भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १०

सवालनेपालबिहीबार, ७ माघ २०७७
नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
कोरोना

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दावी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको दावी

सवालनेपालबुधबार, ६ माघ २०७७
अमेरिकामा कोरोनाबाट मृत्यु हुने को संख्या ४लाख नाघे
कोरोना

अमेरिकामा कोरोनाबाट मृत्यु हुने को संख्या ४लाख नाघे

७ माघ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म क

सवालनेपालबुधबार, ६ माघ २०७७
‘कोरोनाको भ्याक्सिन लगाउन नहिच्किचाउनुहोस्, कोभ्याक्सिन र कोभिशिल्ड सुरक्षित’
कोरोना

‘कोरोनाको भ्याक्सिन लगाउन नहिच्किचाउनुहोस्, कोभ्याक्सिन र कोभिशिल्ड सुरक्षित’

भारत सरकारले कोरोनाको भ्याक्सिन सुरक्षित भएको बताउँदै यसबारे कुनै शंका नपाल्न अनुरोध गरेको छ । नीति आयोगका सदस्य डाक्टर विके पालले कोरोना भ्याक्सिन सुरक्षित भएक

एजेन्सीबुधबार, ६ माघ २०७७
भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
कोरोना

भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

६ माघ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना खोप

सवालनेपालमंगलबार, ५ माघ २०७७
डब्ल्युएचओले भन्यो : भ्याक्सिनमा गरिब देश छुटे भने महामारी सकिँदैन
कोरोना

डब्ल्युएचओले भन्यो : भ्याक्सिनमा गरिब देश छुटे भने महामारी सकिँदैन

कोरोना भ्याक्सिनका लागि ठूला देशहरूबीच होडबाजी चलिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एडहनम गिब्रिएसुसले गरिब देशहरू पछि पर्न सक्ने भ

सवालनेपालमंगलबार, ५ माघ २०७७
होम आइसोलेसनमा बसेका दुई कोरोना संक्रमितको मृत्यु
कोरोना

होम आइसोलेसनमा बसेका दुई कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० बर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु

सवालनेपालमंगलबार, ५ माघ २०७७
भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुई जनाको गयो ज्यान
कोरोना

भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुई जनाको गयो ज्यान

नयाँदिल्ली, ६ माघ । भारतमा कोरोनाविरुद्ध खोप लगाउने अभियान शुरु भएको तेस्रो दिन (सोमबार) सम्ममा तीन लाख ८१ हजार जनाले खोप लगाएका छन् ।

एजेन्सी मंगलबार, ५ माघ २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ ११९ / २२९)