Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
२४ घण्टामा थप ४०४ जनामा कोरोना संक्रमण, ७ को मृत्यु, ५९४ डिस्चार्ज
कोरोना

२४ घण्टामा थप ४०४ जनामा कोरोना संक्रमण, ७ को मृत्यु, ५९४ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा १५९ महिला र २४४ पुरुष छन्। यो सँगै नयाँ थपिएकासहित कोरोना

सवालनेपालसोमबार, २० पुस २०७७
आज ४२१ संक्रमित थप, ६३७ जना डिस्चार्ज
कोरोना

आज ४२१ संक्रमित थप, ६३७ जना डिस्चार्ज

काठमाडौं, १९ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्य

सवाल नेपाल आइतबार, १९ पुस २०७७
भारतमा बायोटेकको खोप आपतकालीन प्रयोगका लागि सिफारिस
कोरोना

भारतमा बायोटेकको खोप आपतकालीन प्रयोगका लागि सिफारिस

काठमाडौँ- भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले स्वदेशमै विकास गरेको बायोटेकको कोभिड–१९ विरुद्धको खोपलाई आ

एजेन्सी आइतबार, १९ पुस २०७७
बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं  पान्डे
कोरोना

बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं पान्डे

बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं | यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन | भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहहन्छ | त्यहि क्र

सवाल नेपालशनिबार, १८ पुस २०७७
भारतमा सबै नागरिकलाई निःशुल्क कोरोना खोप लगाइने
कोरोना

भारतमा सबै नागरिकलाई निःशुल्क कोरोना खोप लगाइने

भारतमा आइतबार कोरोना खोपको ‘ड्राइ रन’ सुरु भएको छ । यसैबीच शनिबार गूर तेग बहादुर अस्पतालमा ड्राई रनको अनुगमनका लागि पुगेका केन्द्रीय स्वास्थ मन्त्री डाक्टर हर्ष

सवाल नेपालशनिबार, १८ पुस २०७७
पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको

सवाल नेपाल शुक्रबार, १७ पुस २०७७
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ करोड २ लाख ८६ हजारभन्दा बढी
कोरोना

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ करोड २ लाख ८६ हजारभन्दा बढी

एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ सङ्क्रम

सवालनेपालशुक्रबार, १७ पुस २०७७
डब्ल्युएचओद्वारा आपतकालीन प्रयोगका लागि फाइजर बायोटेकको खोप उपयुक्त : डब्ल्युएचओ
कोरोना

डब्ल्युएचओद्वारा आपतकालीन प्रयोगका लागि फाइजर बायोटेकको खोप उपयुक्त : डब्ल्युएचओ

काठमाडौं, १७ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आपतकालीन प्रयोगका लागि फाइजर बायोटेकको कोभिड–१९ खोप उपयुक्त हुने जनाएको छ ।

एजेन्सी शुक्रबार, १७ पुस २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १२६ / २२९)