
घट्दै कोरोना संक्रमणदर, तर मृत्युदर भने यथावत
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १४३ कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । नयाँ सङ्क्रमित २१ महिलासहित ४३ जना थपिएका छन् ।

देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमित बनेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ ।

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख

अमेरिकामा बुधबार एकैदिन २ लाख ५० हजार जनामा संक्रमण देखिएको छ । कोराना भाइरस महामारी सुरु भएयता एकैदिन यति ठूलो संख्यामा यसअघि कहिल्यै संक्रमित भेटिएका थिएनन् ।

काठमाडौं, पुस २ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या सात करोड ४५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म सात करोड ४५ लाख ३४ हजार एक सय ५५ जनाम

सरकारले कोरोना सङ्क्रमणविरुद्ध प्रयोग हुने भ्याक्सिन किनेर ल्याउने तयारी थालेको छ । यसअघि विश्वका विभिन्न देशका कम्पनीले तयार पारेका भ्याक्सिन परीक्षणका लागि दि

एजेन्सी । कोरोनाका बिरामी बढेसँगै जर्मनीमा कडा लकडाउन गरिएको छ । स्कुल तथा अत्यावश्यक बाहेकका अन्य सबै व्यापार बन्द गरिएको छ । १० जनवरीसम्म यी नियमहरु लागुू हुन

मोरङ- कोशी अस्पताल विराटनगरमा उपचाररत दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।