Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो
कोरोना

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

सवाल नेपाल मंगलबार, २९ मङ्सिर २०७७
कोरोनाभाइरसको नयाँ प्रकार भेटियो
कोरोना

कोरोनाभाइरसको नयाँ प्रकार भेटियो

बेलायतमा कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ । केही भागमा यो तीव्र गतिमा फैलिरहेको त्यहाँका सांसदहरुलाई जानकारी दिइएको छ ।

एजेन्सी मंगलबार, २९ मङ्सिर २०७७
देशभर किन घटे कोरोना संक्रमित ?
कोरोना

देशभर किन घटे कोरोना संक्रमित ?

कोभिड–१९ को पिसिआर परीक्षण कम हुँदा सङ्क्रमण पनि कम भएको पाइएको छ । केही दिनयता परीक्षण कम हुँदा सङ्क्रमित पनि कम भएको पाइएको हो ।

सवाल नेपाल सोमबार, २८ मङ्सिर २०७७
लन्डनमा संक्रमण दर उच्च, कडा प्रतिबन्ध लगाउने  तयारी
कोरोना

लन्डनमा संक्रमण दर उच्च, कडा प्रतिबन्ध लगाउने तयारी

लन्डन । लन्डनमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गएपछि चाडै थप कडा प्रतिबन्ध सम्बन्धि नियम लागू हुने भएको छ । गत नोभेम्बर ५ तारिखबाट चार हप्ताको लागि जारी गर

एजेन्सी सोमबार, २८ मङ्सिर २०७७
थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु
कोरोना

थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु

बितेको २४ घण्टामा महिला ३१७ र पुरुष ५०४ जनासहित ८२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै ८४२ जन

सवाल नेपाल सोमबार, २८ मङ्सिर २०७७
२४ घण्टामा ८३० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित ११ हजार भन्दा कम
कोरोना

२४ घण्टामा ८३० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित ११ हजार भन्दा कम

बितेको २४ घण्टामा देशभर ८३० जना संक्रमित थपिएका छन् । पछिल्लो समय परीक्षण दर नै घटेपछि संक्रमित पनि घटेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेक

सवाल नेपाल आइतबार, २७ मङ्सिर २०७७
कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो
कोरोना

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो

एजेन्सी– कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेहरुको संख्या १६ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार १६ लाख ३ हजार ४ सय १५ संक्र

सवाल नेपाल आइतबार, २७ मङ्सिर २०७७
अमेरिकामा फाइजरको भ्याक्सिन प्रयोगका लागि अन्तरिम अनुमति
कोरोना

अमेरिकामा फाइजरको भ्याक्सिन प्रयोगका लागि अन्तरिम अनुमति

ब्रिटेनपछि अमेरिकी कम्पनी फाइजर र जर्मन फार्मा कम्पनी बायोएनटेकद्वारा विकसित गरिएको भ्याक्सिन प्रयोगको अनुमित दिइएको छ ।

सवाल नेपाल शनिबार, २६ मङ्सिर २०७७
८९९ संक्रमित थपिँदा १३५९ जना निको भए
कोरोना

८९९ संक्रमित थपिँदा १३५९ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै

सवाल नेपाल शनिबार, २६ मङ्सिर २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १३३ / २२९)