Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी
कोरोना

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी

दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै नदेखिएको छ

एजेन्सी शनिबार, २६ मङ्सिर २०७७
बेलायतले क्वारेन्टिन अवधि घटाउने
कोरोना

बेलायतले क्वारेन्टिन अवधि घटाउने

बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने

एजेन्सी शनिबार, २६ मङ्सिर २०७७
यी देशरुले बनाएको कोरोना विरुद्धको खोपले बिरामीहरु निको हुन् थाले, अब बिश्व पुरानै स्थितिमा फर्कने बिश्वास
कोरोना

यी देशरुले बनाएको कोरोना विरुद्धको खोपले बिरामीहरु निको हुन् थाले, अब बिश्व पुरानै स्थितिमा फर्कने बिश्वास

सोमनाथ लामिछाने – कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई स

सवाल नेपाल शनिबार, २६ मङ्सिर २०७७
कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे
कोरोना

कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलर

एजेन्सी शनिबार, २६ मङ्सिर २०७७
फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन
कोरोना

फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन

वासिङ्टन । अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफा

एजेन्सी शुक्रबार, २५ मङ्सिर २०७७
सेती अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु
कोरोना

सेती अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

कैलाली, मंसिर २६ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थप १ जना संक्रमितको मृत्यु भएको छ। प्रादेशिक अस्पतालका अनुसार कोभिड अस्थायी अस्पताल

सवाल नेपाल शुक्रबार, २५ मङ्सिर २०७७
आज १२१७ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२,३८६
कोरोना

आज १२१७ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२,३८६

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय १७ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्

सवाल नेपालबिहीबार, २४ मङ्सिर २०७७
दमकका थप एक संक्रमितको मृत्यु
कोरोना

दमकका थप एक संक्रमितको मृत्यु

झापा, २५ मंसिर । कोरोना भाइरसको संक्रमणका कारण दमकका एक जना वृद्वको कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा आज मृत्यु भएको छ ।

सवाल नेपाल बिहीबार, २४ मङ्सिर २०७७
ब्राजिलमा कोरोना भाइरसबाट करिब १ लाख ७९ हजारको मृत्यु
कोरोना

ब्राजिलमा कोरोना भाइरसबाट करिब १ लाख ७९ हजारको मृत्यु

एजेन्सी । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य

सवाल नेपाल बिहीबार, २४ मङ्सिर २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १३४ / २२९)