Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
प्रदेश नं १ मा ८७ सङ्क्रमित थप
कोरोना

प्रदेश नं १ मा ८७ सङ्क्रमित थप

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ५८७ को पिसिआर परीक्षणमा २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आ

सवाल नेपालबुधबार, २३ मङ्सिर २०७७
थप १०५६ जनामा संक्रमण पुष्टि, देशभर १२ हजार २४५ सक्रिय संक्रमित
कोरोना

थप १०५६ जनामा संक्रमण पुष्टि, देशभर १२ हजार २४५ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको कोरोना परीक्षण हुँदा १०५६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सो अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १४ जनाको मृत्

सवाल नेपाल बुधबार, २३ मङ्सिर २०७७
भारतमा ‘केही हप्ता’ मा नै कोरोनाको खोपलाई अनुमति दिइने
कोरोना

भारतमा ‘केही हप्ता’ मा नै कोरोनाको खोपलाई अनुमति दिइने

भारतको स्वास्थ्य मन्त्रालयले ३० करोड मानिसलाई खोप दिने शुरुवाती योजना तर्जुमा गर्दै अबको केही हप्तामा नै कोभिड–१९ को खोपलाई अनुमति दिने घोषणा गरेको छ । स्वास्थ्

सवाल नेपाल बुधबार, २३ मङ्सिर २०७७
प्रदेश १ का प्रमुख प्यासीको कोरोना रिपोर्ट पुन पेजेटिभ, काठमाण्डौंमा उपचार जारी
कोरोना

प्रदेश १ का प्रमुख प्यासीको कोरोना रिपोर्ट पुन पेजेटिभ, काठमाण्डौंमा उपचार जारी

झापा — प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीको कोरोना परिक्षण पिोर्ट पुन पोजेटिभ आएको छ । कोरोना संक्रमण भएर केही दिनदेखि होम आइसोलेसनमा बस्दै आउनुभएका ७२ वर्षे

सवाल नेपाल बुधबार, २३ मङ्सिर २०७७
धनीले ५ पटक भ्याक्सिन लगाउँदा गरिब देशका १० मध्ये १ जनाले पाउने
कोरोना

धनीले ५ पटक भ्याक्सिन लगाउँदा गरिब देशका १० मध्ये १ जनाले पाउने

धनी देशहरुले आवश्यकताभन्दा ज्यादा भ्याक्सिन भण्डारण गर्दा गरिब देशहरु पछाडि पर्न सक्ने भय देखिएको छ । क्लिनिकल परीक्षणमा रहेका भ्याक्सिनहरुले अन्ततः प्रयोगको स्

सवाल नेपाल बुधबार, २३ मङ्सिर २०७७
नेपालमा कोरोना निको हुने दर ९४.१ प्रतिशत, संक्रमितमध्ये ६६.५ प्रतिशत पुरुष
कोरोना

नेपालमा कोरोना निको हुने दर ९४.१ प्रतिशत, संक्रमितमध्ये ६६.५ प्रतिशत पुरुष

नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १२ हजार ६८६ अर्थात ५.२१

सवाल नेपाल मंगलबार, २२ मङ्सिर २०७७
कोरोना परीक्षणमा आनाकानी
कोरोना

कोरोना परीक्षणमा आनाकानी

सुदूरपश्चिम । धनगढीको व्यापारिक फर्ममा काम गर्दै आएका स्थानीय एकजना पुरुषलाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बिदा मागेर घरमै बसे । कोरोना भाइरस सङ्क्रमण भएको

राससमंगलबार, २२ मङ्सिर २०७७
कोरोनाविरूद्धकाे खाेपका लागि के छ नेपालको तयारी ?
कोरोना

कोरोनाविरूद्धकाे खाेपका लागि के छ नेपालको तयारी ?

काठमाडौं। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले १०० भन्दा बढी कोभिड-१९ विरूद्धको खाेप परीक्षणमा छन्। तीमध्ये केहीले सर्वसाधारणमा लगाउनका लागि अनुमति मागेका छन्।

sawalnepalमंगलबार, २२ मङ्सिर २०७७
कोरोनाविरूद्धकाे खाेपका लागि के छ नेपालको तयारी ?
कोरोना

कोरोनाविरूद्धकाे खाेपका लागि के छ नेपालको तयारी ?

काठमाडौं। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले १०० भन्दा बढी कोभिड-१९ विरूद्धको खाेप परीक्षणमा छन्। तीमध्ये केहीले सर्वसाधारणमा लगाउनका लागि अनुमति मागेका छन्।

सवाल नेपाल मंगलबार, २२ मङ्सिर २०७७
सरकारले छुट्याएन कोरोना खोप किन्ने बजेट
कोरोना

सरकारले छुट्याएन कोरोना खोप किन्ने बजेट

काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्न अहिलेसम्म बजेट व्यवस्था गरेको छैन । ‘भ्याक्सिन किन्नुपर्ने अवस्था आयो भने अन्य कुनै शीर्षकबाट कटौती गरेर पनि

के बि महरामंगलबार, २२ मङ्सिर २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १३५ / २२९)