झापा, २५ मंसिर । कोरोना भाइरसको संक्रमणका कारण दमकका एक जना वृद्वको कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा आज मृत्यु भएको छ ।

दमक नगरपालिका–१० का ६९ वर्षीय पुरुषको कोशी अस्पतालमा बिहीवार विहान मृत्यु भएको हो । झापामा नै उनको स्वाब संकलन गर्दा पोजेटिभ देखिएपछि नोबेल मेडिकल कलेज विराटनगर भर्ना गरिएको थियो ।

थप उपचारका लागि बुधबार बेलुका कोशी अस्पतालमा सारिएको थियो । कोशीमा पुगे लगत्तै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

उनको अक्सिजनको मात्र कम भएका कारण नोबेलमा अक्सिजन लगाएर राखिएको थियो । कोशी अस्पतालमा एम्बुलेन्सबाट उतारेर भर्ना गर्न ढिलो गरेका कारण मृत्यु भएको परिवारको भनाइ छ ।

वृद्वलाई मधुमेह, उच्च रक्तपाच लगायत रोगको समस्या रहेको अस्पतालले बताएको छ । योसँगै झापामा मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah