Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
कोरोना संक्रमणबाट ७१ वर्षीया महिलाको मृत्यु
कोरोना

कोरोना संक्रमणबाट ७१ वर्षीया महिलाको मृत्यु

काठमाडौँ – सप्तरी जिल्लाको बोडे बर्साइन–३ की ७१ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

सवाल नेपाल शुक्रबार, ४ मङ्सिर २०७७
नेकपा नेता केशव बडाललाई कोरोना संक्रमण
कोरोना

नेकपा नेता केशव बडाललाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री केशव बडाललाई कोरोना संक्रमण भएको छ । नेकपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष समेत रहेका बड

सवाल नेपाल शुक्रबार, ४ मङ्सिर २०७७
दमकमा २० जनासहित झापामा ७५ नया संक्रमित
कोरोना

दमकमा २० जनासहित झापामा ७५ नया संक्रमित

दमक/ झापाको दमकमा थप २० जनासहित झापामा आज ७५ जना कोरोनाका नया बिरामी थपिएका छन । दमकमा थपिएका नया संक्रमित झापाका सबै स्थानीय तहमा थपिएका सबैभन्दा धेरै हुन । जि

सवाल नेपालबिहीबार, ३ मङ्सिर २०७७
बिहीबार थपिए २ हजार १०३ जना काेराेना सङ्क्रमित, २ हजार ८५८ जना डिस्चार्ज
कोरोना

बिहीबार थपिए २ हजार १०३ जना काेराेना सङ्क्रमित, २ हजार ८५८ जना डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेकाे छ । बिहीबार थप दुई हजार एक सय तीन जनामा सङ्क्रमण पुष्टि भएकाे

सवाल नेपाल बिहीबार, ३ मङ्सिर २०७७
धनुषामा कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु
कोरोना

धनुषामा कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु

जनकपुर । धनुषामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको अस्पतालमै मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ६ का अन्दाजी ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्

सवाल नेपाल बिहीबार, ३ मङ्सिर २०७७
पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु
कोरोना

पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु

४ मंसिर, काठमाडौं । कास्कीको पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सवाल नेपाल बिहीबार, ३ मङ्सिर २०७७
घरका सदस्यमा कोरोना भेटिएपछि ‘सेल्फ आइसोलेशन’मा सलमान
कोरोना

घरका सदस्यमा कोरोना भेटिएपछि ‘सेल्फ आइसोलेशन’मा सलमान

मुम्बई – अभिनेता सलमान खान ‘सेल्फ आइसोलेशन’मा बसेका छन् । घरका तीन सदश्यमा कोरोना देखिएपछि उनी परिवारसहित १४ दिनका लागि ‘सेल्फ आइसोलेशन’मा बसेका हुन् ।

सवाल नेपाल बिहीबार, ३ मङ्सिर २०७७
हाल सम्म दमकमा ८ महिलासहित २८ संक्रमतिको मृत्यु , ४८२ जना संक्रमण मुक्त
कोरोना

हाल सम्म दमकमा ८ महिलासहित २८ संक्रमतिको मृत्यु , ४८२ जना संक्रमण मुक्त

दमक/झापाको दमकमा हाल सम्म २८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना महिला छन । बुधबार सम्ममा कोरोना संक्रमित कूल ८४२ जना मध्ये ४८२ जना संक्रम

सवाल नेपाल बुधबार, २ मङ्सिर २०७७
बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् ।

सवाल नेपाल बुधबार, २ मङ्सिर २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १४४ / २२९)