Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
कोरोना पोजेटिभ देखिएकी महराकी पत्नी सीताको निधन
कोरोना

कोरोना पोजेटिभ देखिएकी महराकी पत्नी सीताको निधन

१९ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएक

सवाल नेपालबुधबार, १८ कात्तिक २०७७
प्रदेश १ मा ३६३ कोरोना सङ्क्रमित थपिए
कोरोना

प्रदेश १ मा ३६३ कोरोना सङ्क्रमित थपिए

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६३ कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट

राससमंगलबार, १७ कात्तिक २०७७
दमकमा थपिए जिल्लामै सर्वाधिक संक्रमित, कुन स्थानीय तहमा कति ?
कोरोना

दमकमा थपिए जिल्लामै सर्वाधिक संक्रमित, कुन स्थानीय तहमा कति ?

दमक/दमकमा आज जिल्लामै सर्वाधिक ३० जनासहित झापाका विभिन्न स्थानीय तहमा कूल ६६ जना कोरोनाका नया बिरामी थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जि

सवाल नेपाल मंगलबार, १७ कात्तिक २०७७
समुदायमा कोरोना फैलिए/नफैलिएको पत्ता लगाउन एन्टीबडी टेस्ट गर्दै सरकार
कोरोना

समुदायमा कोरोना फैलिए/नफैलिएको पत्ता लगाउन एन्टीबडी टेस्ट गर्दै सरकार

समुदास्तरमा कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलिएकोबारे एन्टीबडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ ।

राससमंगलबार, १७ कात्तिक २०७७
पछिल्लो २४ घण्टामा ३१४२ जना निको भए
कोरोना

पछिल्लो २४ घण्टामा ३१४२ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना प

सवाल नेपाल मंगलबार, १७ कात्तिक २०७७
कोरोना संक्रमितको आइसोलेशन अनुभव, समस्या र समाधान (अनुभूतिहरु )
कोरोना

कोरोना संक्रमितको आइसोलेशन अनुभव, समस्या र समाधान (अनुभूतिहरु )

झापा । हाल म भर्खरै कोभिड संक्रमित भई निको भएको छु । मलाइ कोरोना संक्रमण भए पश्चात् मैले आफ्नो ब्यक्तिगत स्वास्थ्यको ख्याल राख्नुकासाथै आफू आइसोलेसनमा रहदाको सम

कोमल ढुङ्गानामंगलबार, १७ कात्तिक २०७७
बिश्वमा कोरोना : कुन देशमा कति छ पीसीआर टेष्टको शुल्क , उपचार मोडल कस्तो छ ?
कोरोना

बिश्वमा कोरोना : कुन देशमा कति छ पीसीआर टेष्टको शुल्क , उपचार मोडल कस्तो छ ?

काठमाडौं/ कोरोना भाइरस कोभिड–१९ शरिरमा छ कि छैन भनेर गरिने परीक्षण पीसीआर टेष्टको शुल्कका विषयमा नेपालमा बहस चलिरहेको छ । सरकारले यो टेष्ट सामान्य नभएर विशेषज्ञ

सवाल नेपाल मंगलबार, १७ कात्तिक २०७७
दमकमा आज थप एक जना वृद्धको मृत्यु
कोरोना

दमकमा आज थप एक जना वृद्धको मृत्यु

दमक ,१८ कार्तिक । कोरोना संक्रमणवाट दमकमा आज थप एक जना वृद्धको मृत्यु भएको छ । दमक ६ निवासी ७१ बर्षिय अधिकारी थरका वृद्ध पुरुषको आज विहान मृत्यु भएको दमक नगरपाल

सवाल नेपाल मंगलबार, १७ कात्तिक २०७७
एकैदिन ३ हजार ६२० जना डिस्चार्ज
कोरोना

एकैदिन ३ हजार ६२० जना डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई

सवाल नेपाल आइतबार, १५ कात्तिक २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १५१ / २२९)