Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्
कोरोना

आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्

स्याङजा । कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगरपालिका-१४ स्थायी घर भई पुतलीबजार-१ मा बस्दै आएका ८५ वर्षीय

राससआइतबार, २८ भदौ २०७७
देशभर थप १ हजार २०१ जनामा कोरोना पुष्टि
कोरोना

देशभर थप १ हजार २०१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्

सवाल नेपाल शनिबार, २७ भदौ २०७७
स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु
कोरोना

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सवाल नेपाल शनिबार, २७ भदौ २०७७
आज देशभर हालसम्मकै धेरै १,४५४  जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

आज देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जा

सवाल नेपाल शुक्रबार, २६ भदौ २०७७
आत्मबलले कोरोनालाई जित्न सकिन्छः स्वास्थ्यकर्मी
कोरोना

आत्मबलले कोरोनालाई जित्न सकिन्छः स्वास्थ्यकर्मी

चितवन । भरतपुर निवासी डा.प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थालेको एक वर्ष भयो । उनी दन्तरोग विशेषज्ञ हुन् । बिरामीको नियमित उपचारमा खट

राससशुक्रबार, २६ भदौ २०७७
दमकका थप ९ जनामा कोरोना पुष्टि
कोरोना

दमकका थप ९ जनामा कोरोना पुष्टि

दमक। झापाको दमक नगरपालिकाका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर परीक्षणको बाँकी १४ जनाको रिपोर्टमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सवाल नेपालशुक्रबार, २६ भदौ २०७७
देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित ५० हजार नाघे
कोरोना

देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित ५० हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

सवाल नेपाल बिहीबार, २५ भदौ २०७७
दमकका थप १ जनामा कोरोना, १४ जनाको रिपोर्ट आउँन बाँकी
कोरोना

दमकका थप १ जनामा कोरोना, १४ जनाको रिपोर्ट आउँन बाँकी

दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका १ सय ५ जनामध्ये ९१ जनाको रिपोर्ट आएको छ । जसमा एक जना महिलाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

सवाल नेपालबिहीबार, २५ भदौ २०७७
झापामा एकै परिवारका ११ जनामा कोरोना संक्रमण
कोरोना

झापामा एकै परिवारका ११ जनामा कोरोना संक्रमण

विराटनगर । झापामा एकै परिवारका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्काई नगरपालिका वडा नम्बर ३ को एक परिवारका १४ वर्षीय बालकदेखि ८४ वर्षीया वृद्धासम्मलाई क

सवाल नेपाल बिहीबार, २५ भदौ २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १७१ / २२९)