विराटनगर । झापामा एकै परिवारका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्काई नगरपालिका वडा नम्बर ३ को एक परिवारका १४ वर्षीय बालकदेखि ८४ वर्षीया वृद्धासम्मलाई कोरोना संक्रमण भएको हो । नगरपालिकाको कोरोना सूचना डेस्कका अनुसार नगरपालिकाकै कर्मचारी हुन् ।

कर्मचारीमा संक्रमण देखिएपछि परिवार सदस्यमा पनि कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको हो । सबैलाई होम आइसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ । झापामा हालसम्म ७१३ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah