Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण
कोरोना

स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका ३ जना* कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालय सहप्रवक्ता समिर अधिकारीले उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि ग

सवाल नेपाल आइतबार, २५ साउन २०७७
कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा १९१ नेपालीको मृत्यु
कोरोना

कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या १९१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको

सवाल नेपालआइतबार, २५ साउन २०७७
यी ७ जिल्लामा कोरोना सङ्क्रमित शून्य
कोरोना

यी ७ जिल्लामा कोरोना सङ्क्रमित शून्य

काठमाडौं । देशमा संक्रमित बढ्दै गएको बेला विभिन्न ७ वटा जिल्ला भने कोरोना संक्रमण मुक्त भएका छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल

सवाल नेपालशनिबार, २४ साउन २०७७
उपत्यकाका ६२ सहित देशभर ३७८ जना कोरोना संक्रमित थपिए
कोरोना

उपत्यकाका ६२ सहित देशभर ३७८ जना कोरोना संक्रमित थपिए

बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३७

सवाल नेपाल शनिबार, २४ साउन २०७७
संक्रमित पत्रकारको व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
कोरोना

संक्रमित पत्रकारको व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ ले कोरोना संक्रमित पत्रकारहरुको व्यवस्थापनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ ।

सवाल नेपाल शनिबार, २४ साउन २०७७
कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा एक करोड २५ लाख भन्दा बढी मुक्त
कोरोना

कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा एक करोड २५ लाख भन्दा बढी मुक्त

विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।

एजेन्सी शनिबार, २४ साउन २०७७
विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन बुधबार दर्ता हुने
कोरोना

विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन बुधबार दर्ता हुने

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता हुने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुल

Agencyशुक्रबार, २३ साउन २०७७
आईतबार रातीदेखी एक साता उर्लाबारीमा लकडाउन
कोरोना

आईतबार रातीदेखी एक साता उर्लाबारीमा लकडाउन

उर्लाबारी, २३ साउन । मोरङको उर्लाबारी नगरपालिकाले आइतबार राति १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म एक सातासम्म लकडाउन गर्ने निर्णय गरेको छ । उर्लाबारी नगरकार्

सवाल नेपालशुक्रबार, २३ साउन २०७७
देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

सवाल नेपाल शुक्रबार, २३ साउन २०७७
जिल्ला प्रहरी कार्यालयका ४४ प्रहरीसहित वीरगञ्जमा १ सय ४१ जनामा कोरोना संक्रमण
कोरोना

जिल्ला प्रहरी कार्यालयका ४४ प्रहरीसहित वीरगञ्जमा १ सय ४१ जनामा कोरोना संक्रमण

वीरगञ्ज । वीरगञ्जमा १ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परिक्षण अनुसार १ सय ४१ जना नयाँ संक्रमित थपिएका

सवाल नेपालशुक्रबार, २३ साउन २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १८६ / २२९)