Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
नेपालमा नि आवस्था भयाबह बन्दै : कस्ले-कस्लाई सहयोग गर्ने पुरै गाउ नै संक्रमित
कोरोना

नेपालमा नि आवस्था भयाबह बन्दै : कस्ले-कस्लाई सहयोग गर्ने पुरै गाउ नै संक्रमित

पर्साको जगरनाथपुर गाउँपालिका ५ चिलझपटी गाउँभरि नै कोरोना भाइरस संक्रमण फैलिएको पुष्टि भएको छ । जगरनाथपुर गाउँपालिकामा १० दिनको अवधिमा ११ जनाको मृत्यु भएको खबर

सवालनेपाल शुक्रबार, ३१ वैशाख २०७८
लासामा सुन छ कान मेरो बुच्चै: अस्पताल छ , भेन्टिलेटर छ, जनशक्ति छैन
कोरोना

लासामा सुन छ कान मेरो बुच्चै: अस्पताल छ , भेन्टिलेटर छ, जनशक्ति छैन

कोरोना संक्रमितको उपचारलाई लक्षित गर्दै एकवर्षदेखि पहल गरिएपनि जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू कक्ष सञ्चालनमा आउन सकेको छैन् । गत वैशाखमा जिल्ला अस्पता

सवालनेपाल शुक्रबार, ३१ वैशाख २०७८
अक्षय तृतीयामा दिब्यम भेनेरेसनद्वारा कोभिड संक्रमितलाई च्यावनप्रास उपहार
कोरोना

अक्षय तृतीयामा दिब्यम भेनेरेसनद्वारा कोभिड संक्रमितलाई च्यावनप्रास उपहार

आज बैशाख शुक्ल पक्षको तृतीया तिथी । आजको दिनलाई हिन्दू धर्मशास्त्रमा अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । अक्षय अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने । आज

बिज्ञान सिवाकोटीशुक्रबार, ३१ वैशाख २०७८
होम आइसोलेसनमा बसेका संक्रमितले कसरी अक्सिजन लिने ? (त्रि . बि  टिचिङ अस्पतालको निर्देशिका सहित )
कोरोना

होम आइसोलेसनमा बसेका संक्रमितले कसरी अक्सिजन लिने ? (त्रि . बि टिचिङ अस्पतालको निर्देशिका सहित )

दोस्रो चरणमा देखिएको कोभिड संक्रमितलाई सबैभन्दा बढी अक्सिजनको जरुरी परिरहेको छ । घरमा बसी उपचार गर्नेदेखि अस्पतालमा बसी उपचार गरिरहेकालाई शरीरमा अक्सिजनको कमी भ

सवालनेपाल शुक्रबार, ३१ वैशाख २०७८
प्रदेश १ मा आज १ हजार ३९ संक्रमित थपिए
कोरोना

प्रदेश १ मा आज १ हजार ३९ संक्रमित थपिए

विराटनगर, ३० वैशाख । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा

सवाल नेपाल बिहीबार, ३० वैशाख २०७८
कोरोना संक्रमणबाट प्रहरीका असइको निधन
कोरोना

कोरोना संक्रमणबाट प्रहरीका असइको निधन

कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिस

सवालनेपाल बिहीबार, ३० वैशाख २०७८
मेची आयुर्वेदका संक्रमित बिरामीलाई घरमै उपचार सेवा
कोरोना

मेची आयुर्वेदका संक्रमित बिरामीलाई घरमै उपचार सेवा

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको प्रकोप बढेसँगै मेची आयुर्वेद औषधालयले ‘घर-घरमा मेची आयुर्वेद’ अभियान अघि बढाएको छ। आयुर्वेदले घरघरमै पुगेर संक्रमितहरुलाई प

सवालनेपाल बिहीबार, ३० वैशाख २०७८
कोरोना भएको कति समयसम्म शरीरमा रहन्छ एन्टीबडी ?
कोरोना

कोरोना भएको कति समयसम्म शरीरमा रहन्छ एन्टीबडी ?

टलीका अनुसन्धाताहरूले कोभिड १९ को संक्रमण भएको आठ महिनासम्म रोगीको रगतमा कोरोनाविरुद्ध एन्टीबडी रहने बताएका छन् ।

एजेन्सीबिहीबार, ३० वैशाख २०७८
अक्सिजन अभाव देखाएर त्रसित नबनाउन अस्पतालहरुलाई प्रशासनको चेतावनी
कोरोना

अक्सिजन अभाव देखाएर त्रसित नबनाउन अस्पतालहरुलाई प्रशासनको चेतावनी

काठमाडौं उपत्यकाका अस्पतालहरुले अक्सिजन अभाव देखाएर धमाधम विरामीहरुलाई डिस्चार्जको सूचना निकाल्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावका नाममा

सवालनेपाल बिहीबार, ३० वैशाख २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ८५ / २२९)