Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
जोखिमपूर्ण बन्दै स्थानीय तहका का आइसोलेसन : न पर्याप्त अक्सिजन न त चिकित्सक!
कोरोना

जोखिमपूर्ण बन्दै स्थानीय तहका का आइसोलेसन : न पर्याप्त अक्सिजन न त चिकित्सक!

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोरोना अस्पताल सञ्चालन गरेको छ। तर, अस्पतालमा न चिकित्सक छन् न त पर्याप्त अक्सिजन नै।

सवालनेपालमंगलबार, २८ वैशाख २०७८
नेपालमा संक्रमणको आवस्था झन् कहाली लाग्दो  : हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै
कोरोना

नेपालमा संक्रमणको आवस्था झन् कहाली लाग्दो : हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै

कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २

सवालनेपालमंगलबार, २८ वैशाख २०७८
अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति
कोरोना

अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति

अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको छ ।

एजेन्सीमंगलबार, २८ वैशाख २०७८
आज सोमबार चार हजार ७ जना संक्रमणमुक्त, थप ९ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

आज सोमबार चार हजार ७ जना संक्रमणमुक्त, थप ९ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा सोमबार थप ९ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सवाल नेपाल सोमबार, २७ वैशाख २०७८
दमकमा ३५ सहित प्रदेश १ माआज ९३७जनामा संक्रमण
कोरोना

दमकमा ३५ सहित प्रदेश १ माआज ९३७जनामा संक्रमण

विराटनगर, २७ वैशाख ।प्रदेश १ माआज ९३७जनामाकोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्याअहिले सम्मकै उच्चहो । गतवर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित

सवाल नेपाल सोमबार, २७ वैशाख २०७८
पत्रकारलाई कोरोना लागेमा डाक्टरले घरमै गएर उपचार गर्ने, यी हुन् तोकिएका डाक्टर
कोरोना

पत्रकारलाई कोरोना लागेमा डाक्टरले घरमै गएर उपचार गर्ने, यी हुन् तोकिएका डाक्टर

नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना पुष्टि भएका पत्रकारहरुको उपचार परामर्शका लागि फिजिसियन÷फोक्सो रोग बिशेषज्ञ डा. सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको

सवालनेपाल सोमबार, २७ वैशाख २०७८
गौरादहका थप एक संक्रमितको मृत्यु
कोरोना

गौरादहका थप एक संक्रमितको मृत्यु

झापाको गौरादह ४ का एक कोरोना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६८ बर्षिय ती पुरुषको दमकको एडभान्स अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । पू

सवालनेपाल सोमबार, २७ वैशाख २०७८
दमकमा आज ५५ जनामा काेराेना संक्रमण पुष्टि
कोरोना

दमकमा आज ५५ जनामा काेराेना संक्रमण पुष्टि

झापाको दमकमा आज ५५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । २९ जना पुरुष र ३६ जना महिलामा संक्रमण देखिएको हाे । यस्तै झापामा १२० जनामा संक्रमण देखिएको स्वास्थ्य क

सवाल नेपाल आइतबार, २६ वैशाख २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ८८ / २२९)