Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
भारतमा आपतकालीन प्रयोगका कोरोनाको खाने औषधि लाइ दिईयो अनुमति !
कोरोना

भारतमा आपतकालीन प्रयोगका कोरोनाको खाने औषधि लाइ दिईयो अनुमति !

कोरोना भाइरसको संक्रमणका बिरामीका लागि विकास गरिएको खाने औषधि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

सवालनेपालशनिबार, २५ वैशाख २०७८
आज ८ हजार चार सय १८ जनामा कोरोना पुष्टि
कोरोना

आज ८ हजार चार सय १८ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप ८ हजार चार सय १८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ३१५ पिसिआर परिक्षणका क्रममा ८ हजार दुई सय ८७ र ९८९ वटा एन्टीजेन परिक्षणका क

सवाल नेपाल शनिबार, २५ वैशाख २०७८
एरिना अटो एम्बुलेन्स सेवा सुरु
कोरोना

एरिना अटो एम्बुलेन्स सेवा सुरु

समाजिक अभियान हाम्रो दायित्व भन्ने मुलमन्त्रका साथ आजबाट एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात नयाँ प्रज

सवालनेपालशनिबार, २५ वैशाख २०७८
हालसम्म आइसियू र अक्सिजनको अभाव छैन : बिएण्डसी
कोरोना

हालसम्म आइसियू र अक्सिजनको अभाव छैन : बिएण्डसी

झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।

सवालनेपालशनिबार, २५ वैशाख २०७८
२८ सांसदलाई कोरोना पुष्टि
कोरोना

२८ सांसदलाई कोरोना पुष्टि

सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अ

सवालनेपालशनिबार, २५ वैशाख २०७८
होसियार बनौं, अब झापामा कोरोना संक्रमितले बेड पाउँन मुस्किल देखियो
कोरोना

होसियार बनौं, अब झापामा कोरोना संक्रमितले बेड पाउँन मुस्किल देखियो

झापाका सरकारी तथा निजी अस्पतालले कोरोना सङ्क्रमितका लागि छुट्याएको बेडहरु भरिन थालेका छन् ।

सवालनेपालशनिबार, २५ वैशाख २०७८
दमकमा २३ सहित प्रदेश १ मा ७२५ संक्रमित थपिए
कोरोना

दमकमा २३ सहित प्रदेश १ मा ७२५ संक्रमित थपिए

विराटनगर, २४ वैशाख । प्रदेश १ मा आज ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा

सवाल नेपाल शुक्रबार, २४ वैशाख २०७८
२४ घण्टामा थप ५० को मृत्यु, अहिलेसम्मकै धेरै ९,१९६ जनामा कोरोना संक्रमण
कोरोना

२४ घण्टामा थप ५० को मृत्यु, अहिलेसम्मकै धेरै ९,१९६ जनामा कोरोना संक्रमण

काठमाडौं, २४ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८८

सवाल नेपाल शुक्रबार, २४ वैशाख २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ८९ / २२९)