काठमाडौं, २४ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८८२ जनाको स्वाब परीक्षण गर्दा ९,१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah