झापाको गौरादह ४ का एक कोरोना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६८ बर्षिय ती पुरुषको दमकको एडभान्स अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । पूर्व जनप्रतिनिधी समेत रहेका उनलाई कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालका शहदेव भट्टराईले जानकारी दिए । उनको आज बिहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो । यस अघि पनि गौरादह ४ कै एक जना महिलाको मृत्यु भएको थियो । दोस्रो लहरको कोरोना शुरु भएयता गौरादहमा २ जनाको मृत्यु भएको छ । ती दुबै एउटै वडाका हुन् ।
गौरादहका थप एक संक्रमितको मृत्यु
सवालनेपाल संवाददातासोमबार, २७ वैशाख २०७८

गौरादहका थप एक संक्रमितको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



