Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
हाम्रै नेपालमा : एउटै बोकाको मूल्य तीन लाख !
अर्थ

हाम्रै नेपालमा : एउटै बोकाको मूल्य तीन लाख !

एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् ।

राससमंगलबार, २५ कात्तिक २०७६
लगातार बढि रहेको सुनको भाउ आज के भयो ..?
अर्थ

लगातार बढि रहेको सुनको भाउ आज के भयो ..?

काठमाडौं\ साताको दोस्रो दिन आज  नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ । आज छापावाला सुन  ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ

सवाल नेपाल मंगलबार, २५ कात्तिक २०७६
आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको भाउ बढ्यो, कुन देशको कति?
अर्थ

आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको भाउ बढ्यो, कुन देशको कति?

काठमाडौं\ आज (मंगलबार) अमेरिकी डलरसहित प्रायः देशको मुद्राको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ६४ पैसा रहेको छ

सवाल नेपालमंगलबार, २५ कात्तिक २०७६
हिमालय एयरलाइन्सले साउदीको रियादमा उडान भर्ने
अर्थ

हिमालय एयरलाइन्सले साउदीको रियादमा उडान भर्ने

काठमाडौं / हिमालय एयरलाइन्सले साउदी अरबको रियादमा पनि उडान गर्ने तयारी गरेको छ । दमाममा उडान गरिरहेको हिमालयले रियादमा उडान गर्नका लागि प्रक्रिया अघि बढाएको हो

सवाल नेपालसोमबार, २४ कात्तिक २०७६
विदेशबाट फर्किएका यात्रुले ल्याएको सुनमा भन्सार दर परिवर्तन, अब कति तिर्नुपर्छ ?
अर्थ

विदेशबाट फर्किएका यात्रुले ल्याएको सुनमा भन्सार दर परिवर्तन, अब कति तिर्नुपर्छ ?

काठमाडौं \ सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ ।

पत्रपत्रिका सोमबार, २४ कात्तिक २०७६
किन बन्द भयो ल्हासा–काठमाडौँ उडान ?
अर्थ

किन बन्द भयो ल्हासा–काठमाडौँ उडान ?

काठमाडौं\ सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनी र मुलुकको संख्या बढाउने कूटनीतिक पहल गरिरहेका बेला

पत्रपत्रिका सोमबार, २४ कात्तिक २०७६
आज यूके पाउण्डको भाउ ओरालो लग्यो ,अन्य देशको के भयो ? हेर्नुहोस...
अर्थ

आज यूके पाउण्डको भाउ ओरालो लग्यो ,अन्य देशको के भयो ? हेर्नुहोस...

काठमाडौं / आज साताको दोस्रो दिन (सोमबार) यूके पाउण्डसहित केही देशको विनिमयदर ओरालो लागेको छ भने अमेरिकी डलरसहित धेरै देशको भाउ स्थिर रहेको छ।

सवाल नेपाल सोमबार, २४ कात्तिक २०७६
आज पनि बढ्यो सुनको भाउ !
अर्थ

आज पनि बढ्यो सुनको भाउ !

काठमाडौं\ साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ

सवाल नेपाल सोमबार, २४ कात्तिक २०७६
आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, हेर्नुहोस आजको विनिमय दर..
अर्थ

आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, हेर्नुहोस आजको विनिमय दर..

काठमाडौं \ आज साताको अन्तिम दिन शनिबार अमेरिकी डलरसहित बसै देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३७ पैसा र

सवाल नेपाल शनिबार, २२ कात्तिक २०७६
कुल २,९९४ समाचारहरू (पृष्ठ २१२ / ३००)