काठमाडौं\ साताको दोस्रो दिन आज  नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ । आज छापावाला सुन  ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार ७० हजार २ सय  रुपैंयामा कारोबार भएको थियो  ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी   प्रतितोला ८ सय ४५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।हिजो पनि  चादि ८४५  रुपैयामा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय