Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
विचित्र संसार
विश्वकै सबै भन्दा ठुलो समोसा
अनौठा कुरा

विश्वकै सबै भन्दा ठुलो समोसा

भारतको कयौं सहरमा समोसा मानिसको सवैभन्दा मनपर्दो पारम्पारिक फास्टफूड हो । तर भारतभन्दा हजारौं किलोमिटर टाढा अंग्रेजी ब्रेकफास्ट वाला शहर लण्डनमा समोसाले एक नयाँ

सवाल नेपालबिहीबार, ७ भदौ २०७४
१६ बर्षे पतिको ७१ बर्षकी पत्नी! कसैको आँखा लाग्न नदिन यस्तो काम गर्छन्
अनौठा कुरा

१६ बर्षे पतिको ७१ बर्षकी पत्नी! कसैको आँखा लाग्न नदिन यस्तो काम गर्छन्

विश्वभरमा यस्ता बेमेलका विवाह पनि रहेका छन् जसको जोडी देख्दा र उनीहरुका बारेमा सुन्दा पनि अचम्म लाग्ने गर्दछ । यस्ता जोडीहरु कुनै प्रेम विवाहबाट जोडिएका हुन्छन्

सवाल नेपालमंगलबार, ५ भदौ २०७४
फेक आइडि बनाएर फेसबुकमा लभ ! होटल कोठामा भेटन जाँदा बुहारी परेपछि…
अनौठा कुरा

फेक आइडि बनाएर फेसबुकमा लभ ! होटल कोठामा भेटन जाँदा बुहारी परेपछि…

कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् ।कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । कुरू केहि समय अगाडिको हो च

सवाल नेपालआइतबार, ३ भदौ २०७४
पत्नीलाइ लेखेको चिठिको मूल्य २२ लाख !
अनौठा कुरा

पत्नीलाइ लेखेको चिठिको मूल्य २२ लाख !

कुनै जमाना थियो चिठ्ठीको । सामाजिक सञ्जालको विकास भइनसकेकाले चिठ्ठीको महत्व एकदमै रहेको हुन्थ्यो । एक ठाउँका सुचना तथा जानकारीहरु आदानप्रदान गर्ने तथा मनोभावनाह

सवाल नेपालबुधबार, ३१ साउन २०७४
संसार सक्के पनि नसकिने र कहिल्यै पनि नमर्ने जीव, यस्तो छ रहस्य
अनौठा कुरा

संसार सक्के पनि नसकिने र कहिल्यै पनि नमर्ने जीव, यस्तो छ रहस्य

आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ ।

सवाल नेपालबिहीबार, २५ साउन २०७४
कस्तो अचच्म्म समयमै अफिस पुग्न पौडीको सहारा
अनौठा कुरा

कस्तो अचच्म्म समयमै अफिस पुग्न पौडीको सहारा

ट्राफिक जाम ठूला सहरको चिनारी तथा मुख्य समस्या नै हो । बिहानै उठेर अफिस जानुपर्ने कामकाजी मानिसहरुका लागि ट्राफिक जामले हैरानै बनाउँदछ । जामका कारण समयमा अफिस व

सवाल नेपालबुधबार, २४ साउन २०७४
सबैभन्दा ठूला स्तन हुने युवतीले भारी छुट पाउने
अनौठा कुरा

सबैभन्दा ठूला स्तन हुने युवतीले भारी छुट पाउने

महिलाहरूको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेपछि चीनको एउटा रेस्टुरेन्ट विवादमा तानिएको छ । झेङजियाङ प्रान्तको हाङझोउको ट्रेन्डी स्रिम्प रेस्टुरेले महिलाले लग

सवाल नेपालबुधबार, २४ साउन २०७४
शिशुको पेट बाटनै बच्चा जन्मियो
अनौठा कुरा

शिशुको पेट बाटनै बच्चा जन्मियो

भारतमा एउटा केटा बच्चा आफ्नो पेट भित्र आफ्नै “जुम्ल्याहा” को साथ जन्मेको थियो । जुन एकदमै दुलर्भ परिस्थितिमा हो जसलाई “गर्भमा भू्रण” भन्ने गरिन्छ । तर यो किन र

सवाल नेपालसोमबार, २२ साउन २०७४
राशिअनुसार तपाईंलाई जागिर कि व्यापार ?
अनौठा कुरा

राशिअनुसार तपाईंलाई जागिर कि व्यापार ?

काठमाडौँ – कुनैपनि काम थाल्नुअघि ज्योतिषशास्त्र अनुसारको ठाउँ र समय हेर्ने चलन पूरानो हो । यसो त ज्योतिषशास्त्र एउटा अनौठो विज्ञान हो जसलाई सारा विश्वले कुनै न

सवाल नेपालआइतबार, २१ साउन २०७४
कुल ३,०६६ समाचारहरू (पृष्ठ ३०७ / ३०७)