Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
खेलकुद
स्पेनलाई हराउँदै ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्णपदक
खेलकुद

स्पेनलाई हराउँदै ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्णपदक

काठमाण्डाै - जापानमा चलिरहेको ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले उपाधि अर्थात स्वर्णपदक जितेको हो ।

एजेन्सी शनिबार, २३ साउन २०७८
लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का
खेलकुद

लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का

काठमाण्डाै – अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ ।

एजेन्सी शुक्रबार, २२ साउन २०७८
कस्तो रह्यो नेपाली क्रिकेटमा पारस खड्काको १९ वर्ष ?
खेलकुद

कस्तो रह्यो नेपाली क्रिकेटमा पारस खड्काको १९ वर्ष ?

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा अलराउन्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। नेपाली क्रिकेट टोलीका सफल खेलाडी पारसले आफ्न

सवाल नेपालमंगलबार, १९ साउन २०७८
पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय
खेलकुद

पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय

काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार विहान समाजिक सञ्जाल

सवाल नेपालमंगलबार, १९ साउन २०७८
टोकियो ओलम्पिकमा चीन शिर्ष स्थानमा, जापान र अमेरिका पछ्याउँदै
खेलकुद

टोकियो ओलम्पिकमा चीन शिर्ष स्थानमा, जापान र अमेरिका पछ्याउँदै

काठमाडौं, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा उक्लिएको छ । छैंठो दिन पुग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ काँस्यका साथ शिर्ष स्थान बनाएको हो

सवाल नेपालबिहीबार, १४ साउन २०७८
चीनलाई पछि पार्दै १५ स्वर्णसहित जापान टाेकियाे ओलम्पिकको शीर्ष स्थानमा
खेलकुद

चीनलाई पछि पार्दै १५ स्वर्णसहित जापान टाेकियाे ओलम्पिकको शीर्ष स्थानमा

काठमाण्डाै – जापानमा भइरहेकाे टोकियो ओलम्पिकमा चीनलाई पछि पार्दै जापान शीर्ष स्थानमा पुगेको छ । जापानले १५ स्वर्ण, चार रजत र पाँच कास्यसहित २४ पदक जितेको छ ।

सवाल नेपालबिहीबार, १४ साउन २०७८
टोकियो ओलम्पिकमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमान, अघिल्लो चरण पुग्न भने असफल
खेलकुद

टोकियो ओलम्पिकमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमान, अघिल्लो चरण पुग्न भने असफल

काठमाण्डाै – जापानमा भइरहेकाे टाेकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । एक सय मिटर फ्री स्टाइलमा गौरिकाले एक मिनेट द

सवाल नेपालबुधबार, १३ साउन २०७८
टोकियो ओलम्पिकमा आज गौरिका सिंहले प्रतिस्पर्धा गर्दै, राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य
खेलकुद

टोकियो ओलम्पिकमा आज गौरिका सिंहले प्रतिस्पर्धा गर्दै, राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् ।

सवाल नेपालबुधबार, १३ साउन २०७८
टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै
खेलकुद

टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै

काठमाण्डौ - टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले आज प्रतिस्पर्धा गर्दैछन् ।

सवाल नेपाल मंगलबार, १२ साउन २०७८
श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी
खेलकुद

श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी

काठमाण्डाै - घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा भारत ३८ रनले विजयी भएको हो ।

एजेन्सी सोमबार, ११ साउन २०७८
कुल १,२७३ समाचारहरू (पृष्ठ ५० / १२८)