
इरफान खानले अन्तरवार्तामा भनेका थिए, ‘म केही महिनामा मर्न सक्छु, जिन्दगीले मलाई धेरै मौका दिइरहेको छ ’
बलिउड अभिनेता इरफान खान न्यूरोएन्डोक्राएन क्यान्सरबाट पीडित थिए । उनको ५४ वर्षको उमेरमा बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा निधन भयो ।










