
कांग्रेसको विजयी सुरुवात, मुस्ताङमा गौचन निर्वाचित
मुस्ताङ – नेपाली कांग्रेसले आमनिर्वाचन–२०७९ मा खाता खोलेको छ। प्रतिनिधि सभा सदस्यमा कांग्रसेका उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मत प्राप्त गर्दै निर्वाचित भएका छ

मुस्ताङ – नेपाली कांग्रेसले आमनिर्वाचन–२०७९ मा खाता खोलेको छ। प्रतिनिधि सभा सदस्यमा कांग्रसेका उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मत प्राप्त गर्दै निर्वाचित भएका छ

झापा, ५ मंसीर । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । एक हजार ६३४ मतगणना हुँदा एमालेका उम्मेदवार देवराज घिमीले ६३० मत ल्याएर अग्रता कायम ग

झापा क्षेत्र नम्बर २ को पहिलो मतपरिणाम सार्वजनिक भएको छ।

ललितपुरको तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । क्षेत्र नम्बर १ मा १२८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन् भने गठबन्धनका

झापा-३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता बनाएको छ। काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा

काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ।

बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

भक्तपुर - भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो।