Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मन्त्रीपरिषद् बैठकका २३ निर्णय : विश्व बैंकबाट १२ अर्ब ऋण लिन वार्ताटोली गठन गर्ने
राष्ट्रिय

मन्त्रीपरिषद् बैठकका २३ निर्णय : विश्व बैंकबाट १२ अर्ब ऋण लिन वार्ताटोली गठन गर्ने

सरकारले विश्व बैंकबाट १२ अर्ब सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप

सवाल नेपालमंगलबार, २४ जेठ २०७९
शेयर बजारको अवस्थाप्रति गम्भीर छु : गभर्नर अधिकारी
राष्ट्रिय

शेयर बजारको अवस्थाप्रति गम्भीर छु : गभर्नर अधिकारी

काठमाण्डाै – शेयर बजारमा देखिएका समस्या समाधानका लागि नेपाल पुँजीबजार लगानीकर्ता सङ्घले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

सवाल नेपालमंगलबार, २४ जेठ २०७९
सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश
राष्ट्रिय

सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरूबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोख

रासस मंगलबार, २४ जेठ २०७९
आजबाट उठाइने भयो काठमाडौंको फोहोर
राष्ट्रिय

आजबाट उठाइने भयो काठमाडौंको फोहोर

काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास

सवाल नेपालमंगलबार, २४ जेठ २०७९
काठमाडौंको फोहोर व्यवस्थापनका लागि डा. रवीन्द्र समिरकाे १० सुझाव
राष्ट्रिय

काठमाडौंको फोहोर व्यवस्थापनका लागि डा. रवीन्द्र समिरकाे १० सुझाव

काठमाडाैं । काठमाडाैंमा उत्पन्न हुने फाेहाेरकाे व्यवस्थापनमा वर्षाैंदेखि ठूलाे चुनाैती रूपमा खडा भएकाे छ । जुनसुकै दलका नेताहरूले यसकाे व्यवस्थापन गर्ने दाबी गर

सवाल नेपालमंगलबार, २४ जेठ २०७९
मनसुनी र स्थानीय वायुको प्रभाव : यी प्रदेशहरुमा वर्षा
राष्ट्रिय

मनसुनी र स्थानीय वायुको प्रभाव : यी प्रदेशहरुमा वर्षा

नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्

सवाल नेपालमंगलबार, २४ जेठ २०७९
तपाईको आम्दानी कति ? यस्तो छ करको दर
राष्ट्रिय

तपाईको आम्दानी कति ? यस्तो छ करको दर

काठमाडौं । तपाईले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नु भएको छ ? यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगाम

सवाल नेपालसोमबार, २३ जेठ २०७९
दमक नगरपालिकाको प्रशासन हाँक्ने जिम्मेवारी शशि राईलाई
राष्ट्रिय

दमक नगरपालिकाको प्रशासन हाँक्ने जिम्मेवारी शशि राईलाई

दमक/ दमक नगरपालिका कार्यालयको प्रशासनिक कामको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत शशि राईको काँधमा आएको छ । गएको वैशाख अन्तिम सातादेखि यहाँँ कार्यरत प्रमुख प्रशासकि

सवाल नेपालसोमबार, २३ जेठ २०७९
कुल ३७,९७३ समाचारहरू (पृष्ठ १९२ / ३,७९८)