
मोबाइल चोर्ने प्रहरी हवल्दार र जवान पक्राउ
मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेका छन् मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको

मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेका छन् मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको

मुगुका ग्रामीण भेगका केही स्थानीयलाई आफ्नो जीवन धान्न पनि हम्मेहम्मे हुने गरेको छ । विहान के खाउँ, बेलुका के खाउँ भन्ने चिन्ताले दिन प्रतिदिन पिरोल्ने गरेको छ ।

चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटिले कर्णाली राजमार्गमा अधिकांश सडक दु'र्घटनाको मुख्य कारण भएको

भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि कर्णाली प्रदेशवासी धमाधम घर फर्किइरहेका छन् । तर नाकाहरुमा न उनीहरुको स्वास्थ्य परीक्षण हुन्छ, न त तथ्यांक राखिएको छ ।

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो वैठक आज बस्ने भएको छ ।

सुर्खेत - कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै छ । नेकपा समाजवादी पार्टीका तीन जना मन्त्रीहरुको पदावधि आजदेखि सकिने भएको हो ।

आइतबार रातिदेखि कैलालीका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुन थालेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्लाका अधिकांश क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ भ

कर्णालीमा बुधबार सार्वजनिक बिदा हुने भएको छ। असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले बिदा दिएको हो।

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा दिने भएको छ ।