Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
सुन छुटेको सम्बन्धमा भन्सारले छानबिन समिति गठन ग¥यो
राष्ट्रिय

सुन छुटेको सम्बन्धमा भन्सारले छानबिन समिति गठन ग¥यो

काठमाडौँ, २२ पुस । त्रिभुवन विमानस्थलको भन्सार छलेर ३३ किलो अवैध सुन बाहिरीएको घटनाको सम्बन्धमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ । विभागका उपमहानिर्देशक

सवाल नेपालशुक्रबार, २१ पुस २०७३
‘सीमाङ्कनको विषय प्रदेशसभाको क्षेत्राधिकार’
राष्ट्रिय

‘सीमाङ्कनको विषय प्रदेशसभाको क्षेत्राधिकार’

विराटनगर, २२ पुस । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् सञ्चालन गर्न नेकपा (एमाले) सकारात्मक भए पनि सरकारले अहिलेसम्म वार्ता र संवाद नथालेको ब

सवाल नेपालशुक्रबार, २१ पुस २०७३
होटल बाराही अन्तर्राष्ट्रिय सूचीमा
राष्ट्रिय

होटल बाराही अन्तर्राष्ट्रिय सूचीमा

चितवन, २२ पुस । चितवन राष्ट्रिय निकुञ्जभित्रका सात होटल बन्द भएपछि उच्चस्तरका पर्यटक नभित्रिने हुन् कि भन्ने चिन्ता भइरहेका बेला यहाँको एक होटल जिम्मेवार पर्यटन

सवाल नेपालशुक्रबार, २१ पुस २०७३
मोटरसाइकलबाटै रु छ लाख लुट
राष्ट्रिय

मोटरसाइकलबाटै रु छ लाख लुट

भक्तपुर, २२ पुस । कौशलटारस्थित एनआइसी एसिया बैंकबाट झिकिएको रु छ लाख आज अपराह्न लुटपाट भएको छ । बैंकबाट रकम झिकेर गठ्ठाघर पुगेलगत्तै काभ्रे पाँचखाल घर भई हाल भ

सवाल नेपालशुक्रबार, २१ पुस २०७३
“राष्ट्रनिर्मातालाई बिर्सनु भनेको आफँैलाई बिर्सनुजस्तै हो”
राष्ट्रिय

“राष्ट्रनिर्मातालाई बिर्सनु भनेको आफँैलाई बिर्सनुजस्तै हो”

काठमाडौँ, २२ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नसम्झनु भनेको आफँैले आफँैलाई बिर्सिएजस्तै हुने टिप्पणी गरिएको छ । राष्ट्रिय एकता दिवस नागरिक मूलसमारोह स

सवाल नेपालशुक्रबार, २१ पुस २०७३
अविवाहित आमद्वारा शिशुको हत्या
राष्ट्रिय

अविवाहित आमद्वारा शिशुको हत्या

ललितपुर, २२ पुस । आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेटले घाँटी काटी हत्या गरेकी छि

सवाल नेपालशुक्रबार, २१ पुस २०७३
जलेश्वर नगरपालिकाको बजेट तेइस करोड
राष्ट्रिय

जलेश्वर नगरपालिकाको बजेट तेइस करोड

२२ पुस । महोत्तरीको जलेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २३ करोड ४३ लाख २१ हजार बजेट प्रस्तुत गर्दै आज आफ्नो २१औँ नगरपरिषद् सम्पन्न गरेको छ ।

सवाल नेपालशुक्रबार, २१ पुस २०७३
चरेससहित पक्राउ
राष्ट्रिय

चरेससहित पक्राउ

धनगढी, २२ पुस । धनगढी उपमहानगरपालिका–१९स्थित नेपाल–भारत सीमाबाट नौ किलो चरेससहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सीमापारि जाँदै गरेका बाजुरा मानाको

सवाल नेपालशुक्रबार, २१ पुस २०७३
आज राजधानीमा एमालेसहित नौ दलहरूको जनप्रदर्शन र आमसभा
राष्ट्रिय

आज राजधानीमा एमालेसहित नौ दलहरूको जनप्रदर्शन र आमसभा

संविधान संशोधनलाई राष्ट्रघाती भनेर सडक र सदन दुवैमा आन्दोलन चर्काउदै आएका एमालेसहितका नौ दलहरूले आज राजधानीमा बृहत शक्ति प्रदर्शनको कार्यक्रम राखेका छन् ।

सवाल नेपालशुक्रबार, २१ पुस २०७३
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ३,७७८ / ३,७९८)