Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
rajniti
पौडेलको प्रश्न- प्रधानमन्त्री अब कुन मुखले संसदमा जान्छन् ?
राजनीति

पौडेलको प्रश्न- प्रधानमन्त्री अब कुन मुखले संसदमा जान्छन् ?

नेपाली कांग्रेसका वरिष्‍ठ नेता रामचन्द्र पौडेलले आफैंले विघटन गरेको संसदमा प्रधानमन्त्री कुन मुख लिएर जान्छन् भनेर प्रश्न गरेका छन् ।

सवालनेपाल बिहीबार, १३ फागुन २०७७
नेकपा औपचारिक विभाजन नभई कांग्रेसले दुवै समूहसँग सहकार्य नगर्ने
राजनीति

नेकपा औपचारिक विभाजन नभई कांग्रेसले दुवै समूहसँग सहकार्य नगर्ने

काठमाडौं, प्रमुख विपक्षी नेपाली कांग्रेसले नेकपा औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि पक्षसंग सहकार्य नगर्ने निष्कर्ष निकालेको छ ।

सवालनेपाल बिहीबार, १३ फागुन २०७७
नेकपा नाम विवाद : सर्वोच्चमा बहस सकियो, निर्णय २० गते सुनाउने
मुख्य खबर

नेकपा नाम विवाद : सर्वोच्चमा बहस सकियो, निर्णय २० गते सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ।

सवालनेपाल बिहीबार, १३ फागुन २०७७
प्रचण्ड-माधवलाई जसपाको प्रश्न- तपाईँको कुन पार्टी हो?
राजनीति

प्रचण्ड-माधवलाई जसपाको प्रश्न- तपाईँको कुन पार्टी हो?

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

सवालनेपाल बिहीबार, १३ फागुन २०७७
नेकपा प्रचण्ड–माधव समूहद्वारा जसपासँग सहकार्यको प्रस्ताव
राजनीति

नेकपा प्रचण्ड–माधव समूहद्वारा जसपासँग सहकार्यको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । नेकपाको केन्द्रीय कार्यालय

सवालनेपाल बिहीबार, १३ फागुन २०७७
बुढानीलकण्ठमा कांग्रेसको हाइकमान्ड बस्दै : नयाँ सत्ता समिकरणबारे के निर्णय होला ?
राजनीति

बुढानीलकण्ठमा कांग्रेसको हाइकमान्ड बस्दै : नयाँ सत्ता समिकरणबारे के निर्णय होला ?

नेपाली कांग्रेसका पदाधिकारी तथा नेताहरूको बैठक बिहीबार बस्दैछ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्‍ने बैठकमा आगामी महाधिवेशनको तयारी तथा संसद पु

सवालनेपाल बिहीबार, १३ फागुन २०७७
अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल
राजनीति

अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल

१२ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य छैनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरे यता उनी संसद प

सवालनेपाल बुधबार, १२ फागुन २०७७
निर्वाचन आयोगलाई देउवाको प्रश्न– नेकपा फुटेको छ कि छैन ?
राजनीति

निर्वाचन आयोगलाई देउवाको प्रश्न– नेकपा फुटेको छ कि छैन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भएको भेटमा आफूले केही भन्न नसकेको बताएका छ

सवालनेपाल बुधबार, १२ फागुन २०७७
प्रतिनिधि सभा पुनर्स्थापनापछिको समीकरण : भावी सरकारमा जसपाको साथ कसलाई ?
राजनीति

प्रतिनिधि सभा पुनर्स्थापनापछिको समीकरण : भावी सरकारमा जसपाको साथ कसलाई ?

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरिदिएपछि भावी सरकार र राजनीतिक समीकरण कस्तो हुने भन्ने चर्चा शुरू भएको छ ।

सवालनेपाल बुधबार, १२ फागुन २०७७
सत्ता सहकार्यको प्रस्ताव पाएका देउवाले भने– 'नेकपाको झगडा के हुन्छ, हामीले त्यो हेर्नुपर्छ'
राजनीति

सत्ता सहकार्यको प्रस्ताव पाएका देउवाले भने– 'नेकपाको झगडा के हुन्छ, हामीले त्यो हेर्नुपर्छ'

नेकपा प्रचण्ड-नेपाल पक्षबाट सत्ता सहकार्यको प्रस्ताव पाएका कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरूले नेकपाको झगडालाई ध्यानपूर्वक हेरिरहेको बताएका छन् ।

सवालनेपाल बुधबार, १२ फागुन २०७७
कुल २,२३० समाचारहरू (पृष्ठ १३५ / २२३)