Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
ट्याग: #खेलकुद
आज २०८१ साल असार ८ गते शनिबारको राशिफल
राशिफल

आज २०८१ साल असार ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार ८ गते शनिबार तदनुसार सन् २०२४ जुन २२ तारिख। जेठ शुक्ल पक्षको पूर्णिमा तिथि। पनौती स्नान, भूमिरज। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।

सवाल नेपालशनिबार, ९ असार २०८१
आज २०८० साल मंसिर २८ गते बिहीबारको राशिफल
राशिफल

आज २०८० साल मंसिर २८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २८ गते बिहीबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यव

सवाल नेपालबिहीबार, २८ मङ्सिर २०८०
स्पेनी रात्रि क्लब आगलागी, १३ जनाकाे मृत्यु
अन्तराष्ट्रिय

स्पेनी रात्रि क्लब आगलागी, १३ जनाकाे मृत्यु

एजेन्सी । दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सवाल नेपालसोमबार, १६ असोज २०८०
जननेता मदन भण्डारीकाे स्मृतिमा एकीकृत समाजवादीकाे विशेष कार्यक्रम
मुख्य खबर

जननेता मदन भण्डारीकाे स्मृतिमा एकीकृत समाजवादीकाे विशेष कार्यक्रम

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले आज (बुधबार) ३० औँ मदनआश्रित स्मृति दिवस मनाउन लागेकाे छ ।

सवाल नेपाल बुधबार, ३ जेठ २०८०
नयाँ मन्त्रीहरूको शपथ दिउँसो ३ बजे
राष्ट्रिय

नयाँ मन्त्रीहरूको शपथ दिउँसो ३ बजे

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुने भएको छ। मन्त्रीहरूको शपथ दिउँसो ३ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सवाल नेपालबिहीबार, २१ वैशाख २०८०
सत्ता गठबन्धनको बैठक बस्दै
राष्ट्रिय

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सवाल नेपालबुधबार, २० वैशाख २०८०
सुनसरीलाई पछि पार्दै झापा सेमिफाइनलमा
कोशी प्रदेश

सुनसरीलाई पछि पार्दै झापा सेमिफाइनलमा

उदयपुरको सदरमुकाम गाईघाटमा जारी उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा अल इन वन क्लब झापा विजयी भएको छ।

सवाल नेपालमंगलबार, १९ वैशाख २०८०
आजको मौसमः देशभर पानी पर्ने
मुख्य खबर

आजको मौसमः देशभर पानी पर्ने

काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य

सवाल नेपाल मंगलबार, १९ वैशाख २०८०
कुल ३० समाचारहरू (पृष्ठ / )