एजेन्सी । ज्यातिषशास्त्रमा जम्मा १२ राशि उल्लेख छ। १२ राशिका अलग अलग ग्रह स्वामी रहेका हुन्छन्। यदी कुण्डलीमा ग्रह स्वामीको स्थिती शुभ नदेखिए व्यक्तिलाई कुनै पनि काममा बाधा तथा व्यवधान आउने गर्दछन्।

जीवनमा दुख मात्र आउने गर्दछ। जीवन चलाउन कडा मेहनत गर्दा पनि प्रयाप्त पैसा हात नलाग्ने योग रहेको हुन्छ। ज्योतिषाचार्य मनिष शर्माले ग्रह अनुसार स्वामीको शुभ बनाउनका लागि घरमा विरुवा रोप्नु पर्ने बताएका छन्। त्यसो गर्दा तपाईको भाग्य बदलिन सक्ने ज्योतिषशास्त्रमा उल्लेख छ।

मेष वा वृश्विक : जुन व्यक्तिको राशि मेष वा वृश्विक छ ती व्यक्तिले मंगल ग्रहलाई प्रसन्न गर्नका लागि घरमा तातो फूल फूल्ने विरुवा रोप्नु राम्रो हुन्छ।

वृष वा तुला : जुन व्यक्तिको राशि वृष वा तुला छ ती व्यक्तिले ग्रह स्वामीको शुक्रलाई प्रसन्न गराउनका लागि घरमा सेतो फूल फूल्ने विरुवा रोप्नु राम्रो रहन्छ।

मिथुन वा कन्या : जुन व्यक्तिको राशि मिथुन वा कन्या रहेको हुन्छ ती व्यक्तिले बुध ग्रह स्वामीलाई प्रसन्न बनाउनका लागि घरमा फूल नफूल्ने साना साना विरुवा रोप्नु राम्रो हुन्छ।

कर्कट राशि : कर्कट राशि भएका व्यक्तिले ग्रह स्वामी चन्द्रको प्रसन्न गराउनका लागि घरमा तुलसी वा अन्य साना औषधिजन्य बोट विरुवा रोप्नु राम्रो हुन्छ।

सिंह राशि : सिंह राशि भएका व्यक्तिले घरमा रातो रंगको फूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।

धनु वा मिन : जुन व्यक्तिको धनु वा मिन राशि हुन्छ, ती व्यक्तिले ग्रह स्वामी बृहस्पतिको प्रसन्न बनाउनका लागि घरमा पहेलो फूल फुल्ने विरुवा लगाउदा शुभ मानिन्छ।

मकर वा कुम्भ : मकर वा कुम्भ राशि भएका व्यक्तिले शनिदेवलाई प्रसन्न बनाउनका लागि फूल नफूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah