धनकुटामा एकदिने महिला अभिमुखिकरण तालिम सम्पन्न भएको छ । १००जनाको उपस्थिति रहेको उक्त तालिम धनकुटाको परेवादीन गाविस सिधुवा बजार भएको थियो । जसको ब्यबस्थापन सुलभ बचत तथा ऋण सहकारी संस्था गरेको जानकारी प्राप्त भएको छ ।त्यस तालिममा चर्चित नेत्री -सावित्री सुवेदीले समेत प्रशिक्षण दिएकि थिइन । निलबहादुर थापा को प्रमुख आथित्यमा साम्पन्न भएको थियो। 
मेधेन्द्र गुरुङको सभापतित्व सम्पन तालिममा स्वागत मन्तव्य -दिवेश खड्का र सहजिकरण-निरा अधिकारी गरेका थिए ।तालिमले स्थानीय महिलाहरुमा राम्रो प्रभाब परेको छ । यस्ता तालिम हरेक ठाउँमा हुनु पर्ने सावित्री सुबेदीले बताउनु भएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah