रोल्पा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन गर्न नदिएर माओवादीलाई पुन: जंगल पठाउने खेलमा एकथरि शक्ति लागेको दाबी गरेका छन्।

रोल्पाको लिवाङमा आयोजित एक कार्यक्रममा प्रचण्डले तीन तहको चुनाव गर्न रोक लागाएर माओवादीलाई पुन: जंगल पठाउने खेल भएको दाबी गरेका हुन्।

‘एकथरी मानिस कसरी हुन्छ संविधान कार्यान्वयन हुन नदिने खेलमा लागि परेका छन्,’ उनले भने । समयमै तीनै तहको चुनाव गराएर सिंहदरबारको शक्तिलाई गाउँमा पुर्‍याउन लागेको उनले बताए ।

गाउँपालिका, नगरपालिकासम्मको चुनाव भएपछि गाउँमा नै सम्पुर्ण अधिकार आउने र गाउँका जनप्रतिनिधिबाट नै सबै काम हुने उनले बताए।
दाहालले चुनाव हुन नदिने तत्वहरु विरुद्ध खवरदारी गर्नसमेत आह्वान गरे । जनयुद्धमा अफ्ठ्यारो पर्दा आफू रोल्पामा नै आउने गरेको र यहाँबाट नै समस्याको गाँठो फुक्ने गरेको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah