हेमन्त न्यौपाने पुनर्वास, कञ्चनपुर, फाल्गुन ०७ कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका – ८ आनन्दबजार स्थित दशगजा क्षेत्र नजिक नेपाली भुमिमा पुनर्वास नगरपालिकाको बजेटमा निर्माण सुरु गरिएको कल्बट निर्माण कार्य आज भारतीय सिमा सुरक्षा बलका प्रहरीले अबरोध पुर्याएका छन । करिव एक किलोमीटर पर दशगजा क्षेत्र पर्ने भएता पनि सिमा स्तम्भ नभएको भन्दै नेपाली भुमिलाई विवादित बनाएको हो । पुनर्वास नगरपालिकाले भारतीय बजार ओहोरदोहोर गर्न सहज बनाउन सर्वदलीयबाट पास भई सो स्थानमा कल्बट हाल्न लागिएको थियो । गुगल स्ट्याट्लाइटमा देखाइएको भुमि भन्दै नेपाली भुमिमा पटकपटक हस्तक्षेप गरिरहेको छ । नेपाली प्रहरी प्रशासन भने उक्त भुमि हालको लागि विवादित नै रहेको भन्दै हाल कल्बट निर्माणबाट पछि हट्नुपर्ने बताउछ । निर्माण कार्य सुरु गरिएको स्थानमा हतियार सहित आएका भारतीय प्रहरीले नेपाली जनता तथा पत्रकार माथी हतियार तेर्साएर धावा बोलिरहेको थियो । आनन्दबजारका स्थानीय सुरत बहादुर मल्ल आफूहरु सधै डर र त्रास पुर्ण जीवन बिताउनु परेको बताउनु हुन्छ । सो क्षेत्रबाट करिव २०० मिटर पर दशगजा क्षेत्रमा रहेको मान बहादुर सुनार र कर्ण बहादुर सुनारको नाममा रहेको नेपाली जग्गा धनी प्रमाण पुर्जा भएको जमीन समेत विगत १५ बर्ष देखि भोगचलन गर्न रोक लगाएको छ ।

https://youtu.be/wSwvTfkUd2g

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah