काठमाडौं । नायक संजोग कोइराला र नायिका बर्षा राउत बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षाले काठमाण्डौको एक पार्टी प्यालेसमा बिहे गरेका छन् । उनीहरुले पारिवारिक सदस्य र आफन्तहरुकोबीचमा विवाह गरेका हुन् ।

उनीहरुले शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् । संजोग र बर्षा विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah