नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक,संगीतकार तथा गीतकार ताराबिर पाण्डेको आवाजमामा सजिएको “तिम्रो माया” गीतको भिडियो सार्वजनिक भएको छ । देवी चरण भण्डारीको शब्द, योगेश काजीको संगीत र संगीत संयोजनरहेको छ ।
ताराबिर पाण्डे स्टुडियो यमन प्रालि का संचालक पनि हुन् उनले म्युजिक यात्रा २०५८ साल देखि सुरु गरेका थिए भने अहिले सम्म २५० भन्दा बढी गीत गाइसकेका छन् ।
उक्त गीतको भिडियोमा कलाकारहरु मधु न्यौपाने र बिना दंगालको निकै राम्रो अभिनय हेर्न पाइन्छ। अर्जुन सापकोटाको छायांकनमा सुप्रिम पराजुलीकाे सम्पादन रहेकाे भिडियाेलाइ सुन्दर लाओतीले निर्देशन गरेका हुन भिडियो लाइ बूढा सुब्बाले बजारमा ल्याएकाे हो ।हेर्नुस भिडियाेः



