एजेन्सी । इराकमा एक महिलाले प्राकृतिक प्रक्रियाबाट नै ७ सन्तान जन्माएपछि विश्वमाझ चर्चामा आएकी छन् । उनले ६ छोरी र एक छोरालाई जन्म दिएकी हुन् । यो घटना इराकको दियाली प्रदेशको हो । दियाली प्रदेशस्थित स्थानीय अस्पतालम नै नाम नखुलेकी ती महिलाले सात सन्तालाई जन्म दिएकी हुन् ।

 

प्राकृतिक प्रक्रियाबाट नै बच्चा जन्माउन सफल भएकी ती महिला स्वास्थ रहेकी छन् । अस्पतला स्रोतको अनुसार सातै वटा बच्चाको स्वास्थ्य राम्रो रहेको बताइएको छ । जन्मेको सातै शिशुको स्वास्थ्य परिक्षण गरिएपछि स्वस्थ रहेको भन्दै अस्पतालले विज्ञप्ती निकालेको हो ।

 

इराकका स्थानिय सञ्चार माध्यमहरुले यो खबरलाई विशेष प्राथमिकता दिएका छन् । यो घटनालाई देशकै पहिलो मानिएको छ । एकैपटक सात बच्चा जन्मिएपछि यो घटनालाई महत्व दिइएको हो । यस्तै गतवर्ष लेबनानमा एक महिलाले ६ सन्तान जन्माएकी थिइन् जसमध्ये ३ छोरा र ३ छोरी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah