बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान अहिले बलिउड फिल्मदेखि टाढा नै छिन् । तर उनको फ्यान फलोइङ भने कुनै अभिनेत्रीको भन्दा कम छैन ।
सुहानाका हरेक क्रियाकलापहरु मिडिया तथा सामाजिक सञ्जालमा चर्चा हुने गर्छन् ।

शाहरुख खानले केही समयअघि उनकी छोरी सुहाना खानलाई फिल्ममा अभिनयमा गर्ने इच्छा भएको तर अभिनयमा आउनुअघि पढाइ पूरा गरेर मात्रै आउने कुराको खुलासा गरेका थिए ।

शाहरुखले सुहानाले अध्ययन पूरा गरेर मात्रै बलिउडमा डेब्यू गर्ने बताएका थिए ।

यतिबेला सुहाना खान थिएटरमा भने निकै सक्रिय छिन् । उनका तस्बिरहरु मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका छन् । फिल्मी दुनियाबाट टाढा रहेकी सुहानाले हालै आफूले डेटिङ गर्न चाहेका व्यक्तिको बारेमा बताएकी छिन् । इन्स्टाग्राम अकाउन्टमा उनलाई यदि कसैलाई डेट गर्न चाहेमा को सँग डेटमा जानुहुन्छ भन्ने प्रश्नमा सुहानाले ती व्यक्तिबारे बताएकी हु्न् ।

सुहानाले इन्स्टाग्रामा च्याटमा साउथ कोरियन पप गायक, मोडल तथा अभिनेता किम जुन म्योन अर्थात सूहोलाई डेट गर्न चाहेको बताएकी छिन् । सुहानाले किमको एउटा तस्बिर पोष्ट गर्दै उनीसँग डेटमा जान चाहेको बताएकी छिन् ।

सुहाना यतिबेला लण्डनमा पढाइ गरिरहेकी छिन् । सुहाना खान बलिउडमा सबैभन्दा चर्चित स्टार किड मध्यकी एक हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah