काठमाण्डु, ९ फागुन– काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै सासु तथा राप्रपा नेतृ प्रतिभा राणालाई जापानाका लागि राजदूत नियुक्ति गराएका छन् । देउवा पत्नी आरजुकी आमा राणा राप्रपा नेतृ हुन् । मन्त्रिरिषद बैठकले आइतबार १४ देशका लागि राजदूत सिफारिस गरेको हो ।

क्षेत्रीयताका आधारमा वरियतामा तेश्रो नम्बरमा रहेका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्ष नियुक्ति गर्न प्रधानमन्त्रीलाई दबाब दिएपछि विवादमा परेका देउवाले फेरि अर्को विवादमा आउने काम गरेका छन् ।

यसबारे देउवा निकटस्थहरुसँग सम्पर्क गर्दा राणालाई राप्रपाको कोटामा रादजूत सिफारिस गरिएको दाबी गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah