दक्षिण भारतीय फिल्ममा यसिकाको नामबाट चर्चित नायिका मेरी शिला जेबरानीले सुसाइड गरेकी छन् । कयौं फिल्ममा अभिनय गरेकी उनले लेखेकी सुसाइड नोटमा ब्वाइफ्रेण्ड मोहनमाथि मानसिक प्रताडना दिएको आरोप लगाएकी छन् ।

सुसाइड गर्नुअघि उनले आमालाई ह्वाट्स एपमा म्यासेज पनि पठाएकी बताइन्छ । चेन्नाईस्थित आफ्नै घरमा उनले फाँसी लगाएतर आत्महत्या गरेकी बताइन्छ । झगडापछि ब्वाईफ्रेण्डले उनलाई छाडेर गए र नफर्केपछि यासिका डिप्रेशनमा गएकी थिइन् ।

उनले ह्वाट्स एपमा आमालाई पठाएकी म्यासेजमा मोहनले आफूसँग बिहे गर्न अस्वीकार गरेको र अत्यधिक मानसिक पीडा दिएकाले आफ्नो मृत्युपछि मोहनलाई कडा भन्दा कडा सजाय दिलाउन आग्रह गरेकी छन् ।

यो खबर शुक्रबार साप्ताहिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah