दमक/झापाको गौरादह क्याम्पसमा अनेरास्वबियूले आफ्ना उम्मेदवारहरु जिताउनका लागि शैक्षिक अभियान शुरु गरेको छ । अनेरास्ववियू गौरादह क्याम्पसले आसन्न स्ववियु निर्वाचनको निम्ति कमल पौडेलको नेतृत्वमा उम्मेद्बारी घोषणा गरेपछि अभियान शुरु गरेको हो । सचिबमा कविन ढुंगाना, कोषाध्यक्षमा मेनुका पाठक र सदस्यहरुमा प्रदिप धमला, सृजना राजबंशी, प्रह्लाद कार्की उम्मेदवार बनेकाछन् । यसैगरि समानुपातिक तर्फ सन्दीप धमला, सुबोध भट्टराई, गङ्गा पोख्रेल, दिपेश पोखरेल र लक्ष्मी निरौला उम्मेदवार रहने भएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah