विवाह त तपाईले धेरै देख्नुभयो होला । तर बेहुली ल्याउनका लागि गरिने यस्तो कष्टकाबारेमा सुन्नभएको छैन होला । भारतको एक दुई गाँउमा बेहुली ल्याउनका लागि ज्यानको बाजी थाप्नुपर्छ । यी दुई गाँउको रोटी–बेटीको सम्बन्ध छ । एक गाँउबाट अर्को गाँउमा पुग्न गोरी नामको नदी पार गर्नुपर्छ । जुन तिव्र गतीमा बग्छ ।

नदि पार गर्नका लागि डोरीको साहयताले चल्ने ट्रलीको प्रयोग गरिएको छ । यी ट्रली मार्फत दुलही लिन अर्को गाँउमा जानुपर्छ । ट्रली कुनै पनि बेला खस्न सक्छ । सोही कारण ज्यानको बाजी थापेर बेहुली ल्याउन पर्ने बाध्यता रहेको छ ।

यो समस्या उत्तराखण्डको पिथौरागढको तहसिल बंगापानीमा रहेको छ । ती गाँउको नाम हो मोरी र घुरुडी । मोरी गाँउका राजेश परिहारको विवाह घुरुडी गाँउकी तनुजा नमकी केटीसँग तय भयो ।

 

विवाह तय भएपनि नदी तर्ने समस्या उनीसँग थियो । जन्ती कसरी लैजाने भन्नेमा उनीहरु चिन्तित थिए । उनीहरु ट्रली र डोरीको साहराले नदी तेरेर बेहुली घरमा ल्याए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah