काठमडौँ । मात्र १ वर्ष भएका छोरालाई बियर पिलाएको भन्दै एक पिता प्रक्राउ परेका छन् । सामाजिक सञ्जालमा सानो बच्चालाई बियर पिलाउँदै गरेको भिडियो सार्वजनिक भएपछि पक्राउ परेका हुन् ।यो घटना श्रीलंकाको हो ।

>घटनामा अन्य तीन जना दोषीलाई पनि प्रक्राउ गरिएको छ । १ वर्षे बालकलाई बियर पिलाउँदै गर्दा ती पिता हासिरहेको देखएको छ । दोस्रो पटक बियर पिलाउँदा उनीसँगै रहेका अन्य व्यक्तिहरु समेत हासेको भिडियोमा स्पष्ट रुपमा देखिएको छ । समुद्री किनारमा रमाइलो गर्दै गर्दा ती पिताले आफ्नो छोरालाई बियर पिलाएका थिए ।

ती मध्ये एक व्यक्तिले खिचेको यो भिडियो एक वर्ष अगाडीको हो । श्रीलंकामा कानुन अनुसार २१ वर्ष पुरा नभएका व्यक्तिले मदिरा सेवन गर्न प्रतिबन्ध लगाइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख भएअनुसार बालकको पिता सहित प्रक्राउ परेका अन्य तीन जनालाई प्रहरीले कार्बाही प्रक्रिया अगाडी बढाइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah