फाल्गुन १९ काठमाण्डाै । गीतकार तथा मोडल सविना लो तामाङको शब्द रचनामा गायक सुनिल छिदालको आवाज रहेको मन छुने गीत “तिम्रो याद” को भिडियो सार्वजनिक भएकाे छ ।

गीतकार तथा मोडल तामाङको जन्म दिनको अवसर पारेर उक्त भिडियो सार्वजनिक गरिएको हो । सुगम संगीतमा रहेकाे गीतकाे भिडियाे बियोगान्त शैलिमा बनेको छ । भिडियोमा सविनाकाे साथमा योगराज र प्रदिपले अभिनयमा साथ दिएका छन ।

सबिना सानै उमेरदेखि कला तथा सांगीतिक क्षेत्रमा एउटा छुट्टै नाम स्थापित गर्न यहि क्षेत्रमा भविष्य खोजिरहेका कैयाैं प्रतिभाहरू मध्ये उनी पनि एक हुन् । भक्तपुरमा जन्म भै भाेजपुरकाे सानोदुम्मामा हुर्कीएकी सबिना माेफसलमानै बसेर पनि पछील्लो थोरै समयमा धेरैनै चर्चाको शिखर चुम्न सफल मोडल तथा नायिका हुन ।तामाङ मनाेरञ्जनकाे दुनीया कलाकारीताकाे साथै शब्द लेखनमा पनि उत्तिकै सक्रिय रहेकी छिन,उनि एक कुसल गीतकारको रुपमा पनि आफुलाई अगाडी बढाइ रहेकि छिन।कयाैं म्युजिक भिडियो हरुमा काम गरी सकेकी तामाङकाे “खुल्ला आकाश” नामक चलचित्र चाडैंनै दर्शकमाझ फरक स्वाद लिएर अाउने बताउछिन उनि, सविना अभिनय सँग-सँगै लेखन तिर पनि समय दिन रुचाउने उनि भबिष्यमा सफल नायिका तथा गीतकार बनेर दर्शक तथा श्रोताहरूको मन जित्ने लक्ष्य रहेको बताउछिन ।

उक्त गीतमा सनम पुरुषको संगीत र केबी भण्डारीको एरेन्ज रहेको छ । राजकुमार महर्जन निर्माता रहेको गीतको भिडियोलाई प्रदिप सिं थापाले निर्देशन गरेका हुन । भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो । मच्छेनारायन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन । भिडियो लाइ डब्लु पी इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहाेस भिडियाेः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah