आज ओली ठीक छैनन भन्नेहरु पनि मजेत्रोले अनुहार छोपेर बिरोधी धर्म निर्वह गर्दैछन बिचरा।

केपी ओलीलाई रामनाथ दाहालको घरमा हली बसेर बिद्यालय शिक्षा लिँदा लिदै १४ बर्ष जेलमा कोचिएको कुरा दुनियाँमा कसैसँग पनि छुपेको बिषय हैन।साच्चै भन्ने हो भने प्रचन्ड बाबुराम शेरे त्यसबेला कुनै उच्च बिद्यालय पढ्दै थिए । पढ्ने उमेरमा पञ्चायतको बर्बर यातनामा १४ बर्ष बिताएका ओली अन्तरराष्ट्रिय फोरममा दुनियाँका बिकसित मुलुकका नेता लिखित वक्तत्व पढ्दै गर्दा अलिखित अङ्रेजी भाषण गर्छन्। मह्त लोहनी बाबुराम जस्ता पठित डाक्टरहरुका अङ्रेजी अभिब्यक्ती नेपाली जनताले नसुनेका नबुझेका हैनन। तर पढ्ने उमेर पुरै जेलमा बिताएका ओलिमा त्यो स्तरको खुबी कसरी बिकास भयो भन्ने कुरा बिर्सेंर ओली देख्योकी तीन कान्ला मुनिबाट हाम्फाल्ने प्रब्रित्ती ओलिको औपचारिक शिक्षाको कुरा गर्छन। मलाई लाग्छ त्यस्ता प्रब्रित्तिले शिक्षाको महत्व बुझेका छैनन। ति त्यस्ता प्रब्रित्ती हुन जो हातमा अनेक शैक्षिक बिभुशण बोकेर मुलुक सराप्ने गर्छन्, ओलिले तिनले सपनामा पनि नसोचेका सवाल कसरी जानकारी राखे र कसरी त्यो अद्भुत ज्ञान प्राप्त गरे भन्ने कहिले सोचेनन। ओलिको जीवन तिनले बिताउनु परेको भये शायद हलीमा हुनु पर्ने गुण पनि तिनी राख्दैनथे। तर ओलिले ईतिहासमा नेपाल र नेपाली को हुन भन्ने कुरा दुनियाँ सामु पहिलो पटक चिनाइदिये पछील्लो २०० बर्षको ईतिहासमा। आज ओली ठीक छैनन भन्नेहरु पनि मजेत्रोले अनुहार छोपेर बिरोधी धर्म निर्वह गर्दैछन बिचरा। म आफुलाई नेपाली परीवेशमा चेतनशिल तथा पढालेखा नागरिक ठान्दछु र म ओलिको अद्भुत खुबिको प्रसम्शक हुँ। त्यो यस कारणले कि ओलिले मुलुक, दुनियाँ, समाज बुझ्ने समय कहिले पाये? आफुले आफुलाई अपडेट गर्ने समय कसरी प्राप्त गरे? यो मेरो निम्ती असाधारण खुबी र तागत हो। कोही तागतवानले आफु अझै अब्बल भएको प्रमाणित गरे झन राम्रो।

५१ सालको सरकारले गरेको असल कर्म सबै माधव नेपालको बुद्दी र खुबी हो, मनमोहन त झन्डै सेरेमोनियल प्रम थिए। यसको अर्थ १३ जना मन्त्री मन्डलका भूमिका अवमुल्यन नगरियोस, यो नै नेपालको सबै भन्दा लोकप्रिय मन्त्रीमन्डल थियो। तर उनको समस्या के रहेछ भने आफु पदमा भये मात्र गरेको काम असल हुने, अरुले गरे त्यो बेकामे हुने उनको चिन्तन रहेछ। उसबेला १९५० को सन्धीको कुरा भारत समक्ष उठाउने पनि माधव नेपाल नै हुन। एमालेको ९ महिने सरकारको ९०% अन्श माधव नेपाललाई दिये पनि हुन्छ, यो मैले आज भन्दा २० बर्ष अघी देखी भन्दै आएको बिषय हो। मैले एस्तो भनेको कुरा सुन्ने जान्ने थुप्रो मान्छे सन्जालमा जोडीएका होलान, तिनले थप पुश्टी गरिदिये हुन्छ। तर अस्ती जुन खालको अभिब्यक्ती र बिषय आयो, त्यसले माधव नेपाल सम्पूर्ण रुपमा आत्म केन्द्रित मान्छे हुन भन्ने प्रस्ट पार्छ, माधव नेपालले राष्ट्रको हित बिपरित नियतवस गलत काम गर्छन् भन्ने कुरामा म कुनै पनि कोणबाट विश्वाश गर्दिन र सत्य पनि त्यही हो। तर आत्म प्रसम्शामा उनी यती तल्लो स्तरमा गिर्न सक्छन भन्ने कुरा अस्ती मात्र देखियो। अचेल माधव नेपालको प्रशम्शामा काङ्रेश माओवादीका ठेउकेहरु खुब समय खर्च गर्दैछन, ति ठेउकेहरुको नियत कहाँ गासिएको छ भन्ने कुरा नजान्ने कुन नेपाली होला एतिबेला? नेपाली राजनीतिमा आफ्नो नाम बाहेक सत्य बोल्ने एकजना नेता मात्र देख्छु, ति हुन Pradip Nepal , ओली पनि कही न कही दलिय स्वार्थमा रुमललिन्छन बेला बेलामा, तर मुलुक घात गर्ने कुनै कर्ममा यि जानेर लागेको मैले बुझेको देखेको छैन।

ओली भिन्न र अकल्पनिय परीवेसमा यो मुलुकको प्रम भये I यिनले जुन खालको राजनीतिक तरङग र राष्ट्रका सवाल जनता सँग प्रत्यक्ष गासिएको हुन्छ भनेर तल्लो स्तरमा पुर्याये, त्यो चाँही आज सम्म देखिएको थिएन। म सँग थुप्रा एस्ता मित्र छन जो भन्छन म काङ्रेश हुँं तर म ओलिको कर्मको समर्थक हुँं, उनी नेपालको आदर्श हुन। यो बढी प्रशम्शा हैन, सत्य वचन भन्दैछु। नेपाल बनाउन दार्शनिक खोजको जरुरी छैन। हामी दुनियाँले बिकास नगरेको नयाँ खोज गर्ने स्थितिमा पनि छैनौ। दुनियाँमा बिकास भैसकेका यती धेरै बिषय छन जो आज लाटा गाँडाले (शब्दमा माफ गर्नुहोला, सारमा ध्यान दिनु होला) पनि बुझ्ने खालका छन। त्यसैले नेपालमा फल्ना एती पढेका डाक्टर नेता जस्ता बकवासका कुरा नगरौ। खासमा भन्ने हो भने यो मुलुक डाक्टरको प्रमाणपत्र बेच्नेले लुटेको धेरै भो; राम शरण महत, बाबुराम भट्टराइ, प्रकाश शरण महत, मिनेन्द्र रिजाल, प्रकाश चन्द्र लोहनी, नारायण खड्का, अमरेस कुमार, सम्झनुस त! यि कुन स्तरका मानव हुन? नेताको स्तरको कुरै छोड्नु i Guru Bhattarai

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah