काठमाडौँ । आज साताको पहिलो दिन आईतबार पाय सबै देशको मुल्य यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ९० पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५१ पैसा छ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ २५ पैसा छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ।

कुवेती दिनार एकको खदिददर ३६८ रुपैयाँ १२ पैसा, बिक्रिदर १७० रुपैयाँ ९ पैसा रहेको छ।

त्यस्तै बहराईन दिनार एकको खरिददर २९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर २९८ रुपैयाँ ५३ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah