काठमाडौं, २६ फागुन । नायक आर्यन सिग्देल आगामी वैशाखमा बाबु बन्दैछन् । यो कुराको जानकारी धेरै अघि उनले खुलाइसकेका छन् ।
आर्यन पत्नी सपना भण्डारीले वैशाखमा बच्चालाई जन्म दिने भएकी हुन् । सपनाले आइतबार बिहान आफू गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी छन् । उनले पति आर्यनसँग बसेर खिचाएको तस्बिर फेसबुकमा सेयर गर्दै २०७६ वैशाखपछि आफूहरूको जीवन नै परिवर्तन हुने उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah