लामो समयपछि हामी स्वबियू निर्वाचनको संघारमा छौ । यो एउटा सचेत समुदायको निर्वाचन हो । स्वबियू निर्वाचन नहुदा बिद्यार्थीका अधिकारहरु कुण्ठित भएकाछन् । छात्रबृतिमा मनखुसि छ । प्राध्यपकहरुको तलव बृद्धिको बिषयमा धेरै छलफल भयो तर बिद्यार्थीको क्षमता बिकासको बिषयमा चर्चा भएन । क्याम्पसका धेरै बिषयहरुमा छलफल भए तर पुस्तकालयबाट बिद्यार्थीहरुलाइ सहज रुपमा पुस्तक उपलब्ध गराउने बिषयमा गम्भिर छलफल भएन । यसको कारण रहेको थियो अनेरास्वबियूको नेतृत्व नहुनु । स्वबियू निर्वाचन नभएका कारण बिद्यार्थीका प्रतिनिधिहरु निर्णायक ठाँउमा नहुनु नै हो ।

यसर्थ अब क्याम्पसका हरेक बिकृती, बिसंगती र बिद्यार्थीहरुको अधिकार शुनिश्चितताका लागि अनेरास्वबियूको नेतृत्व खाँचो रहेको छ । यसमा अनेरास्वबियूबाट अध्यक्षका उम्मेदवार उठेका सन्तोष दूलालको जित आवश्यक छ । सचिब रोशन भण्डारी र कोशाध्यक्ष बिपना बराल सहित सम्पूर्ण प्यानलको जित आवश्यक छ ।
देश अहिले जटिल मोडमा छ । राष्ट्रियताको मुद्धामा एमाले बाहेकका दलहरु अझै पनि स्पष्ट छैन । केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा एमाले र यसमा आवद्ध जनबर्गिय संगठनहरुका कारण नै भारतको हस्तक्षेपकारी भूमिकामा कमी आएको छ । यसर्थ राष्ट्रियताका सुत्रधार ओलीको गृह नगरमा रहेको दमक बहुमुखि क्याम्पसमा अनेरास्वबियूको नेतृत्व स्थापित गराउनु पर्छ । अनेरास्वबियूलाई जिताउनु पर्छ ।

बिद्यार्थीहरुको मतलाई खेर जान नदिने र सहि काम गर्न सक्ने उम्मेदवारहरु यहाँ रहेकाछन् । अनेरास्वबियूको जित त भइसकेको छ औपचारिक घोषणा हुनका लागि अब केहि समय कुर्नु पर्छ । अन्य बिद्यार्थी संगठनका धेरै बिद्यार्थी र स्वतन्त्र रहेका बिद्यार्थीहरुले समेत अनेरास्वबियूलाई सहयोग गर्ने भित्रि प्रतिबद्धता जनाइसकेकाले अब जित टाढा छैन । कोहि बिद्यार्थीको पनि मत खेर नजाओस् । यसका लागि अनेरास्वबियूलाईका उम्मेदवारहरुलाइ नै मतदान गरौ ।
अखिल दमक बहुमुखि क्याम्पस
दमक, झापा
(बिज्ञापन)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah