दमक/मेची बहुमुखि क्याम्पसमा अखिल क्रान्तिकारीले फर्जी मतदाता बिद्यार्थीलाई मतदानका लागि दबाब दिएको र क्याम्पस प्रमुखले क्रान्तिकारीका अध्यक्षलाइ जिताउन प्रचार बाडेको भन्दै तनाव उत्पन्न भएको छ । बिद्यार्थी र प्रहरीबीच झडप हुदा क्याम्प्समा तनाव उत्पन्न भएको बताइएको छ । मतदान स्थल तनावग्रस्त बनेपछि मतदान प्रक्रिया समेत रोकिएको जनाईएको छ ।
अखिल क्रान्तिकारी बिद्यार्थीहरुले क्याम्पस प्रमुखको नाममा अपिल बनाएर बाडेको पाएपछि नेबि संघ र अनेरास्वबियूले आपत्ती जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah