१८ फागुन, काठमाडौं – सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमाथिको लामो छलफलपछि डीआईजी नवराज सिलवालको पक्षमा निर्णय गरेको छ । लामो बहसपछि बुधबार सर्वोच्चले तेस्रो नम्बरका डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्ती गर्ने सरकारको निर्णय रोक्ने गरी यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिदैँ पहिलो नम्बरका डीआईजी नवरा
ज सिलवालको पक्षमा निर्णय सुनाएको हो। प्रहरी प्रमुखमा ज्येष्ठताका आधारमा डीआईजी नवराज सिलवाल नियुक्त हुनुपर्ने माग राखेर अधिवक्ता कपिलदेव ढकाल र सिलवालले भिन्नाभिन्नै रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah